युरोपेली सङघ सङ्कटमा छ : मर्केल
स्लोभाकिया । जर्मनीकी चान्सलर एन्जेला मर्केलले युरोपेली सङ्घले अहिले सङ्कटकालीन अवस्था झेलीरहेको बताउनुभएको छ । युरोपेली सङ्घबाट बेलायत बहिर्गमनपछिको योजना बनाउन आयोजित सम्मेलनमा सहभागी हुन स्लोभाकियाको राजधानी ब्राटिस्लाभा पुग्नुभएकी…
भारतको यात्रा गर्ने क्रममा प्रधानमन्त्री दाहाल
नेपाल वायु सेवा निगमको जहाजबाट भारतको यात्रा गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, साथमा उहाँकी धर्मपत्नी सीता दाहाल ।
महिला सङ्घमा १३३ को उम्मेदवारी
काठमाडौं । नेपाली काँग्रेसका भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा ५६ पदका लागि १३३ को उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिले आज एक बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ता गरेकोमा अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा…
तरुण दलको महाधिवेशन कात्तिक २७ गते
काठमाडौं । नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी कात्तिक २७ देखि हुने भएको छ । तरुण दलको महाधिवेशन आगामी कात्तिक २७ देखि २९ गतेसम्म हुने मिति तय भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले राससलाई जानकारी दिनुभयो । समितिको आज बसेको बैठकले…
प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा
नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका क्रममा केही बेरअघि यहाँ आइपुग्नुभयो । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभयो ।…
तरुण दलको महाधिवेशन सरेको स-यै
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन मिति पुनः सरेको छ । महाधिवेशन मितिसम्म जिल्ला अधिवेशन भइनसक्ने देखिएपछि मिति केही पछाडि सर्ने निश्चित भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले राससलाई जानकारी…
महिला सङ्घ महाधिवेशनमा बन्दसत्र सुरु
काठमाडौं । नेपाल महिला सङ्घको जारी तेस्रो महाधिवेशनको बन्द सत्र सुरु भएको छ । बिहान ११ बजेदेखि भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र लेखा परीक्षण प्रतिवेदनमा छलफल गरी पारित गरिने भएको छ ।
निर्वाचन समितिले आज…
संविधान संशोधनको प्रस्ताव स्वीकार्य छैनः अध्यक्ष ओली
हेटौँडा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली–नेपालीबीच फुट पैदा गर्ने एवम् राष्ट्रिय अखण्डतालाई विखण्डन गर्न ल्याउन लागिएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ ।
थाहा महोत्सवको आज पालुङमा उद्घाटन गर्दै…
महिला सङ्घको तेस्रो महाधिवेशन सुरु
काठमाडौं । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय, प्रान्त र केन्द्रीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउनु पर्ने बताउनुभयो…
बस्नेतको नेतृत्वमा क्षेत्री समाज
बेल्जियम । क्षेत्री समाज बेल्जियमको तेश्रो अधिवेशनले नगेन्द्र बस्नेत को नेतृत्वमा नया समिति चयन गरेको छ । सोमवार5बेल्जियमको लुभेनमा सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा दीपक कार्की, कुलबहादुर कार्की र देवी कार्की, महासचिवमा यशोदा थापा, सचिवमा…