राजनीतिक सङ्क्रमणकाल बढ्योः ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तनका कारण राजनीतिक सङ्क्रमणकाल बढेको बताउनुभएको छ । एमाले प्रदेश नं ३ को प्रथम बैठकको आज ललितपुरमा उद्घाटन गर्दै उहाँले सङ्क्रमणकाल बढेकाले राजनीतिक परिवर्तन सरल तरिकाले…

भूकम्पपीडितलाई पहिलो किस्ता असोज २० सम्म दिइसक्ने

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले अनुदान सम्झौता भएका भूकम्पपीडितलाई असोज २० गतेसम्म पहिलो किस्ताको रु ५० हजार वितरण गरिसक्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज प्रधानमन्त्री तथा…

डा केसीद्वारा नवौँ आमरण अनशनको घोषित

काठमाडौ । आफ्ना माग पूरा नभएको भन्दै डा गोविन्द केसीले आजदेखि पुनः नवौँ आमरण अनशन सुरु गर्नुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज पत्रकार सम्मेलन गरी उहाँले सरकारले यसअघि गरेका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाबस्वरुप अनशन…

नेपाल वायुसेवा निगम दुर्घटनाबाट बच्यो

काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौंतर्फ आउदै गरेको नेपाल वायुसेवा निगमको बिमान दुर्घटना हुनबाट जोगिएको छ । नयाँदिल्लीबाट सोमबार अपरान्ह काठमाडौ आइपुग्न लाग्दा १२ हजार ५ सय फिटमाथि रहेको बिमानमा एक्कासी धूँवा देखिएको थियो । निगमका अनुसार चालक…

केसी र यादवविरुद्ध आरोपपत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखास्थित एक सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष केसीविरुद्ध बिगो रू १० लाख २३ हजार ५१ कायम गरी सोहीअनुसार कैद र बिगोबमोजिम जरिवाना सजाय माग गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ…

सुडान घोटालाबारे सर्वोच्चले सरकारलाई बोलायो

काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणका बारेमा सुनुवाइ गर्न सरकारलाई झिकाउने आदेश गरेको छ । न्यायाधीश गोविन्दप्रसाद उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले उक्त विषयमा सुनुवाइ गर्नका लागि सरकारलाई झिकाउने आदेश गरेको…

भूकम्पपीडितलाई रु एक लाख थप्ने विषयमा छलफल सुरु

काठमाडौं । निजी आवास पुनःनिर्माण गर्न अनुदान पाउने सूचीमा रहेका घरधनीलाई रु एक लाख थप गर्ने र रु तीन लाख निब्र्याजी ऋण उपलब्ध गराउने सम्बन्धमा छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका अध्यक्षतामा रहेको राष्ट्रिय पुनःनिर्माण…

नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा

काठमाडौं ।  चाडबाड नजिकिएसँगै नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा व्यवस्था मिलाइएको छ । चाडबाडका समयमा लुटपाट, ठगी, दुव्र्यवहार लगायत घटना बढ्ने भएपछि बसपार्क क्षेत्रको सुरक्षालाई कडाइ गरिएको हो । महानगरीय प्रहरी प्रभाग गङ्गबु नयाँ…

पूर्व गृहमन्त्री घिमिरेसहित सातजना सवार गाडी दुर्घटना, तीनको मृत्यु

चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । चालक विष्णु राई घाइते छन्…

च्यारिटी डिनर गर्दै एनडिए युके

लन्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेले आउँदो अक्टोबर २२ तारिख, शनिबारका दिन रमादा हेटल तथा कन्फरेन्स सेन्टर, केनिलवर्थ, वारविकशायरमा च्यारिटी डिनर आयोजना गर्न लागेको छ। कार्यक्रममा माइती नेपालकी संस्थापक तथा सिएनएन हिरो अनुराधा कोइराला,…