उपसचिव घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चावहिलका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुससहित आज पक्राउ गरेको छ । जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु…
दुई नेपाली महिलालाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’
रत्ननगर । ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएको छ । चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको…
संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बेल्जियममा ,
डिल्ली राम अंमाई
नेपाली संघिय समाज,बेल्जियमले "नेपालको बर्तमान राजनीतिक अवस्था,चुनौती र सम्भावना "बिषयक अन्तर्कृया कार्यक्रम भुपु उपप्रधान मन्त्री तथा संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।…
स्थानीय निकाय पुनर्संरचना प्रतिवेदन बुझाउन आग्रह
काठमाडौं । सरकार र मुख्य तीन दलले स्थानीय निकाय पुनर्संरचना आयोगलाई कात्तिक मसान्त भित्र प्रतिवेदन बुझाउन आग्रह गरेको छ । स्थानीय निकाय पुनर्संरचनाका विषयमा देखिएका विवादबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा दलहरुबीच…
उपत्यकामा एक लाख पन्ध्र हजार घरको सर्वेक्षण
काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा भूकम्पबाट क्षति भएका एक लाख १५ हजार ८०३ घरको सर्वेक्षण भएको छ । यही असोज १५ गतेसम्म काठमाडौँमा ५३ हजार १४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६६१ घरको सर्वेक्षण सम्पन्न भएको केन्द्रीय…
घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित आज पक्राउ गरेको छ ।
आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक…
प्राकृतिक सौन्दर्यता
म्याग्दीको घार गाविस १ मा पर्ने पनुहिलबाट देखिएको पहाडी भेगको मनमोहन दृश्य । तस्बिर : सन्तोष गौतम ।
अध्यक्ष घले
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घले सोमबार चितवनमा क्रियाशील पत्रकार महिलाको आयोजनामा भएको पत्रकार भेटघाटका क्रममा बोल्नुहुँदै । तस्बिरः नारायण ढुंगाना
सबै समुदायलाई न्याय हुने गरी संविधान संशोधन हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका क्रममा मधेस, थारु र मगर समुदायलाई न्याय हुने गरी सहमतिको प्रयास जारी रहेको बताउनुभएको छ । संविधानमा सबैको भावनालाई समेट्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीले जनताको आवश्यकता र…
टोली नयाँदिल्ली प्रस्थान
काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को बैठकमा सहभागी हुन नेपाली टोली आज नयाँदिल्ली प्रस्थान गरेको छ । नेपाली टोलीका संयोजक भेषबहादुर थापाको नेतृत्वमा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र सूर्यनाथ उपाध्याय आज त्यसतर्फ…