बेल्जियमका कास्केलीहरु संगठित हुँदै , डिल्ली राम अंमाई

बेल्जियम ५ कार्तिक - कास्की समाज बेल्जियमको प्रथम अधिवेशन"विश्वभर छरिएर रहेका कास्केलीहरुको खोजी अभियान, सम्रिद्ध जन्मथलो हाम्रो स्वाभिमान" भन्ने नाराका साथ सम्पन्न भएको छ। बेल्जियमको ओन्ज हाउस स्थित हलमा भब्य सहभागिताका बिच सम्पन्न भएको छ…

नेपालमा स्कूल बनाउन बेल्जियममा दिवा भोज

चारदिशा बेल्जियम वेल्जियममा मिति २०१६ अक्टोवर १६ तारिखका दिन बेल्जियमको राष्ट्रबादी पार्टी यनभियाका नेता कृष्णप्रसाद रेग्मी संयोजक रहेको नेपाली समाज वेल्जियम नामक यनजिओको अायोजनामा सशुल्क दिवा भोज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।…

बेल्जियमका ब्यबसायीहरु सहकारी अभियानमा

चारदिशा बेल्जियम , 11 अक्तोबर 2016 नेपाली ब्यबसायी संघ बेल्जियमले गत हप्ता सामुहिक लगानी सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन गरेको छ । बेल्जियममा ब्यबसाय गरीरहेका नेपाली ब्यबासायीको संयुक्त लगानीबाट बेल्जियममा नेपाली समुदायको हितमा…

अमर प्रहरी स्तम्भमा माल्यार्पण

अञ्चल प्रहरी कार्यालय राप्तीले ६१औँ प्रहरी दिवसका अवसरमा द्वन्द्वकाल तथा विभिन्न घटनामा परी सहादत प्राप्त गरेका प्रहरीहरुको ‘अमर प्रहरी स्तम्भ’ मा माल्यार्पण तथा श्रद्धाञ्जलि व्यक्त गर्दै प्रहरी र अमर प्रहरीका परिवार । तस्बिर: बालाराम खड्का…

सन् १९५० को सन्धी पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल र भारतबीचको उच्चस्तरीय प्रबुद्ध समूहको संयुक्त बैठक १९ सय ५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकनमा सहमति जुटाउँदै समापन भएको छ। दुई देशबीचको प्रबुद्ध समूह ईपीजीको दुई दिनसम्म भारतको राजधानी नयाँ दिल्लीमा बसेको बैठकमा दुबै…

संविधान कार्यान्वयनमा सहमति जुटाउन आग्रह

काठमाडौं ।  सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनमा एकताबद्ध भएर अगाडि बढ्न प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ठूलाठूला राजनीतिक सङ्कट र विवादलाई समेत प्रमुख दलको सहमतिमा नै…

सोह्रबुँदे सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड

मोरङ । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि सोह्रबुँदे सहमतिलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता गच्छदारले सोह्रबुँदे…

देश बनाउन प्रचार होइन परिवर्तनमुखी हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताउनुभएको छ । चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२ औंँ साधारणसभा तथा सामाजिक लेखा परीक्षणको आज यहाँ उद्घाटन गर्दै…