नेदरल्याण्डका पूजा, सूर्य र मित्रले यूरोपस्तरीय प्रतिष्पर्धामा भाग लिने
द्रोण रिजाल्, नेदरल्यान्ड् ।
नेदरल्याण्डका कलाकारहरु पूजा लिम्बू, सूर्य भण्डारी र मित्र राई डेनमार्कमा हुने अन्तिम प्रतिष्पर्धाका लागि छानिएका छन। यही २१ जनवरी २०१७ को दिन इनास नेदरल्यान्डले लिएको अडीशनमा कडा प्रतिस्पर्धाका बिच यी…
बेल्जियमबाट प्रधानमंत्री र सभामुखलाई ज्ञापनपत्र
केजिन राई, ब्रसेल्स ,बेल्जियम,
बिश्व मगर संघ बेल्जियमको अगुवाईमा युरोप स्थित बिभिन्न संघसंस्थाका अध्यक्षहरूले संयुक्त रूपमा संबिधान संशोधनबारे ज्ञापनपत्र बुझाएको छ । यसैहप्ता ब्रसेल्स स्थित बेनेलक्सका लागि नेपाली दुताबासको…
नेपालमा पहिलोपटक जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम शुरु
चारदिशा , काठमाण्डौ, माघ ३ ।
नेपालमा पहिलोपटक जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम शुरु भएको छ । सिंचाई मन्त्री दीपक गिरीले आज एक समारोहका बीच कार्यक्रमको उद्घाटन गर्नुभएको हो । जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग पुल्चोक ललितपुरमा एक…
सुशीले दिएको खुशी , ओम शर्मा
युरोपको सानो देश बेल्जियममा नेपाली हरुको बसाईको दुई दशकमा स्थानीय परिबेशमा नेपालीहरु स्थापित हुँदै गैरहेका छन । राजनीतिक र सामाजिक रुपले सकृय प्रबासी नेपालीहरुमा विश्वमै एक नम्बरमा पर्ने यहाँका नेपालीहरु ब्याबसायिक रुपमा पनि आशातित सफलता…
युरोपमा रहेका पर्यटन दूतहरुले गरे पर्यटन प्रवर्द्धनको सामूहिक सुरुवात, द्रोण रिजाल्, नेदरल्यान्ड्
युरोपमा रहेका नेपाल पर्यटन बोर्डका मानार्थ पर्यटन दूतहरुले नेपालमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउने र अर्थतंत्रलाई टेवा पुर्याउने बिषयमा सामूहिक प्रतिवद्धता जाहेर गरेका छन। बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख…
युरोपका नेपाली पत्रकारलाई सहयोग गर्न आइएफजे तयार
इन्टरनेशनल फेडरेसन अफ जर्नलिष्ट (आइएफजे) ले युके र युरोपमा रहेका नेपालीहरुको क्षमता विकासका लागि सहयोग गर्न तयार रहेको बताएको छ । आइएफजे मुख्यालय ब्रसेल्स (बेल्जियम) मा मंगलबार नेपाल पत्रकार महासंघ युके र युरोप शाखाका अध्यक्षद्वयसितको…
पत्रकारहरु पुरष्क्रित
नेपाल पत्रकार महासंघले २०७२ सालको शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकार तथा सञ्चारमाध्यमलाई पुरस्कार वितरण गरेको छ । आज महासंघ केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच शिक्षा राज्यमन्त्री धनमाया विक, महासंघका अध्यक्ष…
फूटबलमा चम्किदै बालखेलाडी गोरख, डिल्ली राम अंमाई; बेल्जियम ;
मान्छेको जीवनबारे प्रारब्धमा लेखिएको हुन्छ या हुँदैन भन्ने बहस निरर्थक छ भन्ने ठम्म्याइ हो पङ्क्तिकारको । तर यति चाहिँ भन्न सकिने रहेछ कि जीवनमा कतै पुग्नु छ भने त्यसका लागि प्रचुर प्रयास सहित् सपना जरुर देख्न सक्नुपर्छ। अनि त्यो सपना…
नेपाली जनसम्पर्क समिति इजरायलको पहिलो अधिवेशन सम्पन्न
राज छत्कुली-नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन इजरायल जनसम्पर्क समितिको पहिलो एतिहासिक अधिवेशन गत शुक्रबार तेलअभिवको एक हलमा भव्य रुपमा सम्पन्न भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका सामान्य प्रशासन माननीय मन्त्रि…
बेल्जियममा तमु लोहसार
चारदिशा, सम्बाददाता, बेल्जियम,
तमु समाज बेल्जियमले आफ्नो नयाँ बर्ष तमु लोह्सार भब्यता पूर्वक मनाएको छ । शनिबार बेल्जियमको एन्तवेर्पेन शहरमा आयोजित कार्यक्रममा बेल्जियमबासी गुरुङ समुदाय र अन्य बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत नेपाली…