बेल्जियममा २८५३ औं सोनाम ल्होछार भब्यताका साथ मनाईयो
जित लामा/ सुमन वाईबा , २ फेब्रुवरी , लुभेन बेल्जियम ।
बेल्जियम स्थित तामांग समाजले २८५३ औं सोनाम ल्होछार चरा नयाँ वर्ष भब्यताका साथ मनाएकोछ ।यसै हप्ता सम्पन्न सो कार्यक्रममा समाजका अध्यक्ष राम लामाको अध्यक्षतामा आफ्नो संस्कार,…
मध्यपश्चिम क्षेत्रमा सडक दुर्घटनामा छ महिनामा एक सय सोह्र जनाको मृत्यु
नेपालगन्ज,१८ माघ ।
मध्यपश्चिम छेत्रमा सडक दुर्घटनामा परी गएको छ महिनामा एक सय सोह्र जनाको मृत्यु भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले दिएको पछिल्लो जानकारी अनुशार सडक दुर्घटनामा परी दुई सय तीस जना घाइते…
नेपाल पत्रकार महासंघ युरोपको बिज्ञप्ती
चारदिशा,सम्बाददाता, बेल्जियम,
नेपाल पत्रकार महासंघ युरोपले नेपाल पत्रकार महासंघका सदस्य तथा किरात राई पत्रकार संघका पूर्व महासचिब भद्रगोल किराती ( मनोज कुमार राई ) माथि भएको संघातिक हमलाको भर्त्सना गरेको छ । समाचारको बिषयलाई लिएर गरिएको…
बाढीपीडितको दुखेसो : व्यवस्था फेरिए पनि अवस्था फेरिएन
चारदिशा , भीमदत्तनगर, १७ माघ ।
झन्डै एक दशकअघि दोदा नदीमा आएको बाढीले घरखेत पूर्ण रुपमा बगाएपछि बलराम सिंह महता बाढीपीडित बन्न पुग्नुभयो । बाढीले उहाँसित भएको डेढ बिघा खेत पूर्ण रुपमा कटान गरेको थियो भने भएको कच्ची घरसमेत बग्यो । घरखेत…
नेपाल टेलिभिजनको कोहलपुर क्षेत्रिय प्रशारण सुचारु
कमला हमाल, कोहलपुर ,१७ माघ ।
करिव दुइ दशक अघि क्षेत्रिय प्रशारण हुदै आएको नेपाल टेलिभिजनको कोहलपुर प्रशारणको सोमबार काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रशारण सुभारम्भ गरीएको छ । नेपाल टेलीभिजनको केन्द्रीय प्रशारण केन्द्र…
नेपाली ब्यबसायीका लागि बिमा सम्बन्धी तालिम हुने
चारदिशा, सम्बाददाता, बेल्जियम,
नेपाली ब्यबसायी संघ बेल्जियम व्यबसायी र सर्ब साधारणका लागि आबस्यक हुने बिमा र जायजेथा खरिद गर्दा अपनाउनु पर्ने लाभदायक उपायहरुका बारेमा कार्यशाला एबम तालिम गराईरहेको छ । भाषागत र कानुनी अज्ञानताका कारण धेरै…
बाबुको हत्या पछी आमा पोइल जादा छोराछोरीको बिचल्ली
सौरभ गिरी, चारदिशा ,नेपालगन्ज
जाजरकोट ढिमे– २ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन् । डोल्पा फुलचिङ खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो विहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।…
जासुसीको आरोपमा नेपाली युबतीहरु गिरप्तार
चारदिशा ,सम्बाददाता, बेल्जियम,
लेबनान सरकारले दुई नेपाली युबतीहरुलाई इजरायलको लागि जासुसी गरेको आरोपमा गिरप्तार गरेको छ । पब्लिक सेक्युरिटी जनरलको कार्यालयका अनुसार ति नेपाली महिलाहरुले नेपाल एबम अन्य देशमा रहेका इजरायली दुताबासलाई…
लाप्राकमा श्रम गर्दै आईसिसी सदस्य श्रेष्ठ
चारदिशा,सम्बाददाता, बेल्जियम,
गैर अबासिय नेपाली संघले गोर्खाको लाप्राकमा गत सालको महाभुकम्पबाट पीडित स्थानीय बासिन्दाका लागि बनाउन लागेको एकिक्रित बस्ती निर्माणमा संघ अध्यक्ष शेस घले देखि लिएर संसारभरिका एन आर एनहरु जुटेका छन ।
यस…
प्रतिक देबकोटालाई भोट दिएर जिताइदिन तिलाको अनुरोध
चारदिशा सम्बाददाता काठमाडौं
बेबी भोट क्युटेस्ट बेबी कम्पिटिसन 2017 मा ( द क्युटेस्ट बेबी कम्पिटिसन) जनवरीमा भाग लिएका नेपाली बालक प्रतिक देबकोटाका परिवारले उनलाई भोट गरीदिनको लागी सबै सग आग्रह गरेका छन् । उक्त कम्पिटिसनको अन्तिम हप्ता…