नेइमारमाथि अर्को संकट, लाग्यो यौन हिंसाको आरोप
स्टार फुटबलर नेइमारमाथि एक यौन हिंसाको आरोप लागेको छ । ब्राजिलका फुटबल स्टार नेइमारविरुद्ध ब्राजिलको साओ पाओलोमा एक महिलाले आफूमाथि यौन हिंसा गरेको आरोप दर्ता गरेकी हुन् । ती महिलाले पेरिसको एक होटलमा आफूमाथि नेइमारले यौन हिंसा गरेको आरोप!-->…
अमेरिकी म्यागाजिनको खुलासा : ‘सिआइए र रअ मिलेर वीरेन्द्रको वंशनाश’ !!!
एजेन्सी - तत्कालीन राजा वीरेन्द्रको वंशनाश अमेरिकी गुप्तचर संस्था (सिआइए), भारतीय गुप्तचर संस्था (रअ) र नेपाली सेनाको एक समूहले मिलेर गरेकोे एक अमेरिकी म्यागाजिनले दाबी गरेको छ ।
अमेरिकाको न्युयोर्क सिटीबाट प्रकाशन हुने मन्थ्ली!-->!-->!-->…
सांसद अधिकारीले भने-सभामुख महोदय ज्यान जोगाइ पाउँ
काठमाडौँ – सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकरी संसदमा बस्दा लडेर ज्यान जोखिममा पर्ने अवस्था आएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।
आइतबार शून्य समयमा सांसद अधिकारीले आफू बसेको कुर्सी भाँचिएर चारपटक लडिसेको जानकारी गराउँदै मर्मत!-->!-->!-->…
यार्सा टिप्न गएका तीन जनाको ज्यान गयाे
डाेल्पा - डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो ।
लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण!-->!-->!-->…
मिथी फाउन्डेसनको को सफाइ अभियान २४ औं हप्तामा !
जनकपुरधाम - प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाममा मिथि फाउंडेशन को सफाइ अभियान २४ औं हप्तामा पुगेको छ ।
मिथी फाउन्डेसनकि अध्यक्ष तथा सरसफाई अभियानी रूबी कुमारी झा तथा Social!-->!-->!-->…
च्याम्पियन्स लिगकाे उपाधिका लागि लिभरपुल र टाेटनह्याम प्रतिस्पर्धा गर्दै
युरोपियन क्लब फुटबलको सर्वाधिक चर्चित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि आइतबार राति प्रिमियर लिगका दुई प्रतिद्वन्द्वी लिभरपुल र टोटनह्याम भिड्दैछन् ।
प्रिमियर लिगको उपाधिनजिक पुगेर पनि चुकेको लिभरपुललाई यो!-->!-->!-->…
अमेरिकाको भर्जिनिया राज्यमा गोली प्रहार: ११ जनाको मृत्यु
अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । एक प्रहरीसहित ६ जना घाइते भएका छन् ।
यो घटना एक सरकारी कार्यालयमा भएको हो । भर्जिनिया बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा!-->!-->!-->…
कर्मचारीले बन्द हड्ताल गर्न नपाउने कानूनी व्यवस्थाको माग
काठमाडौं - प्रतिनिधिसभाका सांसदहरुले कर्मचारीहरुले बन्द÷हड्ताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आफ्नो तलवसहितको सेवा, सुविधा प्राप्तीका लागि पनि बन्द÷हड्ताल गर्ने काम!-->!-->!-->…
गाैतमबुद्ध रंगशालाका नाममा विद्यालयमा चन्दा आतंक, चन्दाको न्यूनतम दर १०० रूपैयाँ
काठमाडौँ - धुर्मुस सुन्तली फाउण्डेसनले चन्दा उठाएर निर्माण गर्ने जिम्मा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि चितवनमा स्थानीय रूपमा चन्दा संकलन तीब्र बनेको छ । आफूखुसी चन्दा दिनेदेखि विद्यार्थीको टाउको गनेर विद्यालयले चन्दा!-->…
१५ देखि १९ वर्ष समूहका किशोरकिशोरी धूमपानको लतमा
काठमाडौँ – पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग!-->!-->!-->…