पुलिस प्रधानमन्त्री कपको फाइनलमा, एपीएफ ५ विकेटले पराजित
काठमाडौं - नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ५ विकेटले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
अब पुलिसले शनिबार हुने!-->!-->!-->…
बागदरबार मर्मतमा अवरोध
काठमाडौं - काठमाडौं महानगरपालिकाले बागदरबार मर्मत कार्यमा अवरोध गरेको खुलासा भएको छ । ऐतिहासिक बागदरबारको छाना मर्मतमा महानगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूले अवरोध पु¥याएको भन्दै मर्मतको जिम्मेवारी पाएको राज कन्ट्रक्सनले पुरातत्व!-->…
युवा वैज्ञानिक सम्मेलन सुरु
काठमाडौं - उद्योग, पर्यटन, वन र वातावरणका साथै जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायत महत्वपूर्ण विषयमा अन्तर्राष्ट्रिय वैज्ञानिकका अनुभव साटासाट गर्ने उद्देश्यले आजदेखि यहाँ अन्तरराष्ट्रिय (सार्क) युवा वैज्ञानिक सम्मेलन सुरु गरिएको छ ।
!-->!-->!-->…
आजको राशिफल : ज्येष्ठ २३ गते, बिहीबार
वि.सं.२०७६ साल ज्येष्ठ २३ गते - बिहीबार । इस्वी सन २०१९ जुन ०६ तारिख - नेपाल संवत ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्ल पक्ष । तिथि तृतीया,१६ घडी १४ पला,बिहान ११ बजेर ३९ मिनेट उप्रान्त चतुर्थी ।!-->…
पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो
काठमाडौं - राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ ।
बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठ दिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ!-->!-->!-->…
जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्दै नेकपा
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाउने तयारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज तोक्ने!-->!-->!-->…
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार
पोखरा - गण्डकी प्रदेश सभामा आज प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम आगामी जेठ २४ गते शुक्रबार हुने भएको छ ।
गण्डकी प्रदेशसभामा आज दिनको ३ बजे प्रदेश प्रमुख बाबुराम कुँवरबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने!-->!-->!-->…
बलात्कार अभियुक्त विधायकलाई भेट्न भाजपा सांसद साक्षी महाराज जेल पुगे
एजेन्सी - भारत उत्तर प्रदेशको उन्नावबाट विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का सांसद साक्षी महाराज बुधकार सीतापुर जिल्ला कारागार गए । उनले त्यहाँ बन्दी रहेका भाजपा विधायक कुलदीप सेंगरसँग भेटघाट गरे ।
कुलदीप सेंगर उन्नाव जिल्लाको!-->!-->!-->…
सैन्य परिषदसँग वार्ता गर्न सुडानका विपक्षीद्वारा अस्वीकार
नाइल नदीमा ४० जनाको शव
सुडानमा प्रजातन्त्रको पक्षमा प्रदर्शन गर्दै आएका विपक्षीले सैन्य परिषदसँग वार्ता गर्न अस्वीकार गरेका छन् । सेनामा अहिले सैन्य परिषदले सत्ता चलाइरहेको छ । सेनाको शासनको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्था लागु!-->!-->!-->…
दुई सातामा आठ यार्चागुम्बा सङ्कलकको मृत्यु
जाजरकोट - धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जाजरकोट,!-->!-->!-->…