कोशी सरकारको वैधानिकता विवादमा आज फैसला हुने

0

काठमाडौं \  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको वैधानिकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा बिहीबार पनि सुनुवाई हुदैछ ।

न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा बिहीबार रीट निवेदक पक्षले जवाफी वहस गर्ने छन् । रीट निवेदक पक्षको जवाफी वहसपछि बिहीबार नै फैसला आउन सक्ने संभावना रहेको छ ।

मूख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाध्यक्षको पनि मत प्रयोग गरेको भन्दै कोशी प्रदेश एमाले संसदीय दलका नेता हिकम्त कार्कीले सर्वोच्चमा रीट हाल्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.