आज पनि महरा अदालतमा तर फैसला …..

0

काठमाण्डौं – पूर्वसभामुख कृष्णबहादुर महरामाथिको मुद्दाको अन्तिम फैसला भोलिमात्रै आउने भएको छ । आज अन्तिम फैसला आउने भनिएको थियो । महरा स्वयम आज (आइतवार) बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा उपस्थित् थिए । अदालत स्रोतका अनुसार फैसला लेख्न ढिला भएपछि भोलिसम्मलाई हैर्दाहेर्दैमा सारिएको छ ।

न्यायाधीश अम्बरराज पौडेलका इजलासमा दुवै पक्षका वकिलहरुको बहस सकिएर फैसला लेख्न बाँकी भएपछि भोलिसम्मलाई हेर्दा हेर्दैमा राखिएको अदालतले जानकारी दियो ।

Leave A Reply

Your email address will not be published.