Browsing Tag

main news

बस र मोटरसाइकल  एक आपसमा ठोकिदा एकजनाको मृत्यु, एकजना घाइते…

भाद्र २४ शुक्रवार पुर्व पश्चिम् राजमार्ग अन्तरगतको राप्ती सोनारी गाउपालिका ९ झिझेरिखोला नजिकै बस र मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो १२ बजे कोहलपुर देखि घोराही जादैगरेको भे १ ख १९२५ को बस संग

दक्षिण एसियाका ६० लाख मानिस बाढीको खतरामा

एजेन्सी \ रेडक्रस - दक्षिणी एसियाका करिब साठी लाख मानिसलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरू पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका

बाढी पहिरोमा मृत्यु हुने ४८ पुगे, ३५ अझै बेपत्ता, २५ घाइते

काठमाडौं - अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ । आइतबार

देशभर बाढी र पहिरो : मृत्यु हुनेको संख्या ४४ पुग्यो, २० अझै बेपत्ता

काठमाण्डौं - अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिए ।

अमेरिकी विरोधका बीच टर्कीले रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भित्र्यायो

बीबीसी - अमेरिकाले विरोध जनाएपनि टर्कीले रुससँग किनेको एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी प्राप्त गरेको छ । टर्कीका रक्षामन्त्रीका अनुसार सो ढुवानी शुक्रवार राजधानी अंकारास्थित एक विमानस्थलमा आइपुगेको हो। टर्कीले

‘फेसबुकमाथि पाँच अर्ब अमेरिकी डलर जरिवाना’

फेसबुक-क्याम्ब्रिज एनालिटिका स्क्याण्डल एजेन्सी - सामाजिक सञ्जालले अहिलेसम्मकै उच्च पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने भएको छ । प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक वास्र्थका लागि अवैध रुपमा प्रयोग भएको सम्बन्धमा

देशभर बाढी र पहिरोको विनाश : २१ को मृत्यु, १० बेपत्ता

काठमाडौं - बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण पहाडमा पहिरो गएको छ भने काठमाडौं उपत्यका र तराई डुबानमा परेका छन् । शुक्रबार रातिसम्म २१ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । १० जना बेपत्ता छन् । मृतक र बेपत्ताहरूको संख्या

तराईमा बाढी तथा डुबान, ६० घण्टादेखि बिजुली छैन

तराईमा बाढी तथा डुबान काठमाडौँ - लगातारको वर्षाका कारण आएको बाढीका कारण विशेषगरी पूर्वी तथा मध्य तराईका जिल्लाका बस्ती डुबेका छन् । डुबानका कारण जनजीवन प्रभावित भएको छ । रौतहट, सिरहा, सर्लाही, धनुषा, बारासहितका जिल्लाको डुबानले जनजीवन

विषादी परीक्षणपछि मात्रै तरकारी बोकेका गाडीको भन्सार पास गर्न सुरु

भैरहवा - नेपाल - भारत सिमाना रुपन्देहीको बेलहियाबाट तरकारी र फलफूल बोकेका भारतीय गाडी विषादी परीक्षणबाट मात्रै भन्सार पास गर्न सुरु गरिएको छ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि भारतबाट आयात गरिएका तरकारी तथा फलफूलको विषादी जाँच

वर्षाको वितण्डा : अहिलेसम्म कहाँ के भयो ?

काठमाडौं - दुई / तीन दिनदेखिको लगातारको वर्षाले देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानका साथै सडक अवरुद्ध भएका समाचार प्राप्त भएका छन्। मौसमविदहरूले अझै केही दिन देशभर विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना भएकाले बाढी पहिरोप्रति