Browsing Category
राजनीति
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो हप्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो सेप्टेम्बर तेस्रो हप्ता छिमेकी देश चीनको भ्रमण गर्नुहुने भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो/चौथो हप्ता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो । आज…
अभियानमा खटिएका प्रतिनिधिलाई देउवाले दिए १८ बुँदे कार्यविधि
काठमाडौँ \ नेपाली कांग्रेसले सांगठानिक सुदृढीकरणका केन्द्रीय प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिएर जिल्ला पठाएको छ । सभापति शेरबहादुर देउवाले १८ बुँदे कार्यविधि प्रतिनिधिलाई दिएका हुन् ।
साथै असार २१ र २२ गते भएको जिल्ला सभापति बैठकको १४…
‘भ्रष्टाचारका थप फाइल खुल्छन्’: प्रचण्ड
काठमाडौ \ प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका फाइल एकपछि अर्को गर्दै खुल्दै जाने बताउनुभएको छ। बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै…
सुन प्रकरणलाई लिएर राष्ट्रिय सभाको बैठकमा एमालेको अवरोध
काठमाडौं \ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबारको राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु…
तीन राजदूतको संसदीय सुनुवाइ पूरा
काठमाडौ \ विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित छ राजदूतमध्ये तीनजनाको संसदीय सुनुवाइ पूरा भएको छ । सङ्घीय संसद, सार्वजनिक सुनुवाइ समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि…
मुख्यमन्त्रीको सपथसँगै कोशीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन
विराटनगर \ कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यहाँ आयोजित सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री थापालाई सपथ गराउनुभएको हो ।
मुख्यमन्त्री थापाले सपथ ग्रहण गरेलगतै तीन…
माओवादीमा केन्द्रीय सदस्यको संख्या थपिँदै, विधान संशोधन गर्ने निर्णय
काठमाडौँ \ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी थप विस्तार हुने भएको छ । २०७८ पुसमा भएको आठौं महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको थियो । तर गतवर्ष विधान विपरित समितिलाई विस्तार गरी ३८५ सदस्यीय बनाइयो ।
बुधबार…
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि हुँदैछ । बैठक कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे बस्ने छ ।
बैठकमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस…
प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्मका लागि स्थगित
काठमाडौं \ सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेको निर्देशनमा सङ्घीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक…
सुन प्रकरणमा छानबिन आयोग गठन नगरेसम्म एमालेले संसद बैठक चल्न नदिने
काठमाडौं \ प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनेसम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने अडान कायमै राखेको छ ।
मंगलबार सभामुख देवराज घिमिरे सहित राजनीतिक दलका नेताहरुबीच संसदको कार्यव्यवस्था…