Browsing Category

राजनीति

कोशी प्रदेशका सभामुख बाबुराम गौतमद्वारा राजीनामा

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनुभएको छ । गौतमले सभामुख रहेकै बेला मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गर्नुभएको थियो । त्यहीबारेमा कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले…

मधेश प्रदेश सरकार विस्तार

काठमाडौं  \ मधेश प्रदेश सरकार विस्तार भएको छ । सोमबार नेपाली कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानून र जनमतबाट चन्दन सिंह श्रम तथा यातायातमन्त्री नियुक्त हुनुभएको हो ।नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा…

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष आलीबीच भेटवार्ता

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।…

भ्रष्टाचार र तस्करीविरुद्धको अभियान रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने बताउनुभएको छ । आइतवार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री…

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

धनुषा \  नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आज आइतवार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गर्नुभएको हो । एकीकरण कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम्…

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति बनाउन संसद्काे ध्यानाकर्षण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैधरूपमा भित्रिएको ठूलो परिमाणको सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखा समितिले संसद्काे ध्यानाकर्षण गराउने भएको छ । लेखा समितिको आज आइतवारको बैठकले सुन…

सरकार सुशासनको पक्षमा दृढ भएर काम गर्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं \  उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताउनुभएको छ। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन…

मिटरब्याजीलाई कारबाही गर्ने विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ । ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत…

राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताउनुभएको छ । इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय…

आज स्वदेश फर्कँदै प्रधानमन्त्री दाहाल

काठमाडौं  \ प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । गत साउन ६ गते इटली जानु भएको प्रधानमन्त्री दाहाल भ्रमण सकाएर शुक्रबार स्वदेश फर्कन लाग्नु भएको हो । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि…