Browsing Category

देश

एपीएफलाई पीएम कप क्रिकेटको उपाधि

काठमाडौं : पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । शनिबार टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मीलाई ४ विकेटले हराउँदै एपीएफले दोस्रो पटक

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ कार्यक्रममा सहभागी हुन २१ कात्तिकमा आइसल्याण्ड पुगेकी भण्डारी स्वदेश फर्किएकी हुन् ।

कानून व्यवसायी र अख्तियारबीच चर्कियो द्वन्द्व

काठमाडौं : विशेष अदालतबाट भएका फैसलाका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको टिप्पणीबारे सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीहरुले आपत्ति जनाएका छन् । सर्वोच्चका न्यायाधीशहरुले पूर्ण बैठकमै छलफल भएको छ भने नेपाल बार

‘नो नट अगेन’को पक्षमा अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं : सर्वोच्च अदालतले सामाजिक सञ्जालमा सञ्चालित ‘नो नट अगेन’ अभियानलाई कारबाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघि कात्तिक २० गते न्यायाधीश

गणेशमान सिंहको १०८औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं : प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह

डोटीमा भूकम्प जाँदा ६ जनाको मृत्यु

धनगढी : सुदूरपश्चिम प्रदेशको डोटीमा भूकम्पमा परी ६ जनाको ज्यान गएको छ । मंगलबार राति र बुधबार बिहानको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो भने भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिका ३

एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि कुटपिट

काठमाडौंः एकीकृत समाजवादीका नेता तथा मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ । प्रत्यक्षदर्शीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा हुने चुनावी सभामा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै

विशेष अदालतले फैसला गरेका एक सय १२ वटा मुद्दामा अख्तियारद्वारा पुनरावेदन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका ११२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला

निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षक सिंहको निर्देशन

काठमाडौं : प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र

आज ग्रस्तोदित चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने

काठमाडौं : आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७ मिनेटमा क्षिण (हराउने) हुँदै जानेछ । यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष दिने ज्योतिष सुरेन्द्र रिजालले जानकारी दिए । यस ग्रहणलाई ग्रस्तोदित