Browsing Category
देश
विजुली बेचेर ५ महिनामा १० अर्ब बढी आम्दानी
काठमाडौं : नेपालले थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत् भारत निर्यातका लागि अनुमति पाएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले!-->!-->!-->…
यूएईविरुद्धको शृंखला नेपाललाई
काठमाडौ : संयुक्त अरब इमिरेट्स (यूएई)) लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो ।!-->…
जाउलाखेल, बुढानीलकण्ठ र हाँडिगाउँमा शंकास्पद वस्तु फेला
काठमाडौं : ललितपुर र काठमाडौंका केही स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर ५ स्थित जाउलाखेलको गणेश चोकमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ भने काठमाडौंको बुढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा!-->!-->!-->…
भारत र चीनसँगको सीमा नाका बन्द
काठमाडौं : आम निर्वाचनलाई लक्षित गरी बिहीवार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका पनि बन्द गरिएको छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो!-->!-->!-->…
नागरिकता विधेयकमा राष्ट्रपतिको जवाफ : संविधान संशोधनमा जोड
काठमाडौं : राष्ट्रपति कार्यालयले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेको छ । जवाफमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता गरिएको विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुँदा विधि र प्रक्रिया!-->…
सडकआश्रित मानवको व्यवस्थापन गर्न काठमाडौं महानगर प्रतिबद्ध : मेयर बालेन
काठमाडौं : काठमाडौं महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ ।
महानगरका प्रमुख बालेन शाहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै!-->!-->!-->…
निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा
काठमाडौं : सरकारले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई भने!-->…
‘उम्मेदवारले निर्वाध प्रचारप्रसार गर्न पाउँछन्’
काठमाडौं : आइतबार चितवनमा स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटार स्थित मुग्लिङ सडक खण्डमा बा. १४ च ७६८४ नम्बरको गाडी तोडफोड!-->…
दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई
दाङ : दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् ।
क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान!-->!-->!-->…
यसरी हुँदैछ मतदानको दिन सवारी आवागमन व्यवस्थापन
काठमाडौं : निर्वाचन आयोगले संसदीय निर्वाचनको मतदान अर्थात ४ मंसिरमा सवारीसाधन सहजीकरण गरेको छ ।
सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्दै आयोगले उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी!-->!-->!-->…