Browsing Category

बिबिध

सुनौला एक हजार दिनको जनजागरण अभियान

सूचना तथा सञ्चारमन्त्री शेरधन राई मङ्गलबार काठमाडौँमा आयोजित सुनौला एक हजार दिनको जनजागरण अभियानको प्रवद्र्धक कार्यक्रममा । सुनौला एक हजार दिनको जनजागरण अभियानको प्रवद्र्धकमा हास्य कलाकारत्रय जितु नेपाल, दीपकराज गिरी र दीपाश्री निरौला…

अवलोकन

नेपाल आर्ट काउन्सिल बबरमहलमा शनिबारदेखि प्रदर्शनीमा राखिएको करिब ४० वर्ष भन्दा अगाडिका गाडीहरुको तस्बिर अवलोकन गर्दै विद्यार्थीहरु ।

मदन भण्डारी पुरस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एमाले पार्टी कार्यालयमा आयोजित २३ आँै मदन–आश्रित स्मृति दिवसका अवसरमा रु ५१ हजार र प्रमाणपत्रसहित फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३’ प्रदान गर्दै ।

सिंहदरबार घेराउ

संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमअन्तर्गत आइतबार माइतीघर क्षेत्रमा धर्नामा बसेका कार्यकर्ताहरु ।

सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान व्यवस्थापिका संसद नियमावलीमा देखिएको विवाद समाधानका लागि बोलाउनुभएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित सर्वदलीय बैठक ।

प्रधानमन्त्रीसँग चिनियाँ सञ्चारमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान नेपाल भ्रमणमा रहनुभएका चीनका सञ्चारमन्त्री क्वाई फुचाओले शिष्टाचार भेटवार्ता गर्नुहुँदै ।

गरिमाको विवाहमा बिद्यालयलाई सहयोग

चारदिशा सम्बाददाता नेपाली रजतपटकी चर्चित नायिका गरिमा पन्तले औपचारिकरुपमा विवाह गरेकीछिन् । बेल्जियमका ब्यबसायी हरी शर्मा थपालियासँगको प्रेममा रहेकी नायिका पन्त केही दिन अघि देखि बेल्जियम बस्दै आएकी थिइन । बिहीवार बेल्जियमको कानुन अनुसार…

उमावि सङ्घको सातौं महाधिवेशन

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार काठमाडौँमा आयोजित उच्चमाध्यामिक विद्यालय सङ्घको सातौं राष्ट्रिय महाधिवेशनको समुदघाटन समारोहमा ।

अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस

एक सय ९६ औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसका अवसरमा बिहीबार धरानमा आयोजित कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिङ्गमा अध्ययनरत विद्यार्थीहरु ।

कुटनीतिक निकायका प्रतिनिधि

नेपालस्थित कुटनीतिक तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि समक्ष मुलुकको समसामयिक अवस्थाका बारेमा जानकारी गराउन बुधबार आयोजित कार्यक्रमा सहभागी कुटनीतिक नियोगका प्रतिनिधिहरु ।