Browsing Category

बिबिध

रतुवा पुलको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओली दमक–१ स्थित रतुवा खोलादेखि इलामको चुलाचुली जोड्ने रतुवा पुलको शुक्रबार बिहान शिलान्यास गर्नुहुँदै ।

उपराष्ट्रपति चीन प्रस्थान

उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबार चीनको साताव्यापी भ्रमणमा सिचुवान प्रान्तको छिन्दुतर्फ प्रस्थान गर्नुअघि विमानस्थलमा प्रधानसेनापतिले बिदाई गर्दै ।

रिले अनशन

सङ्घीय गठवन्धद्वारा काठमाडौंको खुलामञ्चमा जारी रिले अनशनको तेस्रो दिनमा बिहीबार सहभागी हुँदै अनील झासहितका नेता कार्यकर्ता ।

सैनिक श्रीमती सङ्घको सहयोग

सैनिक श्रीमतीसङ्घको तर्पबाट भूकम्पपीडित आवास व्यवस्थाको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई रु. १४ लाखको चेक हस्तान्तरण गर्दै सङ्घकी अध्यक्ष श्रीमती रीता क्षत्री ।

सार्क मुख्यसचिवस्तरीय बैठक काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार काठमाडौँमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का मुख्य सचिव (क्याबिनेट सेक्रेटरी) स्तरीय दुईदिने बैठकको उद्घाटनसत्रमा सार्कका मूख्य सचिवहरु सामूहिक तस्बिर लिँदै ।

प्रम र बेलायती विदेश सचिव भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्डलगायत बेलायती उच्च कूटनीतिज्ञहरु प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भेट गर्दै ।

न्याय खोज्दै गङ्गामायाको बित्यो पाँच वर्ष, सँगै बिते छोरा अनि श्रीमान् …..

वीर अस्पताल । एक तलामाथि क्याबिन नं ७ । बेडमा भगवान् शिवको तस्बिर राखिएको छ । गणेशको सानो मूर्ति अनि सँगै आफ्ना दिवङ्गत श्रीमान् नन्दप्रसाद अधिकारीका बारेमा पत्रपत्रिकामा प्रकाशित समाचारका कटिङ । सेतो सट, घाँटीमा रुद्राक्षका दुई माला अनि…

भेटघाटपछिको सम्झना

कार्यवाहक राजदुत राजभण्डारीले कुमामोतो प्रान्तका गर्भनर इकुओ कावासिमा,कुमामोतो नगरप्रमुख काजुफुमी ओनिसीलाई भेटेपछि संयुक्त रुपमा फोटो खिचाउदै । साथमा नेपाली युवाव्यवसायीहरु ।

काठमाडौँका सडक बालबालिकामध्ये आधा जनजाति मात्रै

सडकबाट उद्धार गरिएका सडक बालबालिकामध्ये आधा बालबालिका आदिवासी, जनजाति समुदायका भएको पाइएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गतको केन्द्रीय बालकल्याण समितिले गत वैशाख २७ गते देखि अहिलेसम्म गरेको उद्धारका क्रममा सबैभन्दा…

गैर आबासिय नेपाली संघ बेल्जियम – प्रेस बिज्ञप्ती

सम्पूर्ण सरोकारवाला ब्यक्ति तथा संघ संस्थाहरु नेपाली समुदाय बेल्जियम । बिषय : सत्य तथ्य सूचना र विवरण उपलब्ध गराइ सहयोग गरी दिन हुन अनुरोध । Acenta Trade Fair 2013 सँगै सम्पन्न नेपाल महोत्सबमा संघको पद तथा जिम्मेवारिको दुरुपायोग…