Browsing Category

बिबिध

मेरो राजिनामा समाजको हितको लागि हो , सुबाश गुरुङ महासचिब तमु समाज बेल्जियम

चारदिशा बेल्जियम तमु समाज बेल्जियमका महासचिब सुबाश गुरुङले आफुले पाच महिना अघि ब्यक्तिगत कारणले नेपाल जानु पर्ने र लामो समय बस्नु पर्ने भएकोले समाजको गतिबिधीहरु सन्चालन गर्न कुनै समस्या नपरोस भनेर आफुले महासचिब पदबाट राजिनामा दिएको बाटएका…

बेल्जियममा १५१ औ मोती जयन्ती

चारदिशा बेल्जियम युवा कवि मोतीराम भट्टको नेपाली साहित्यमा रहेको योगदानको स्मरण गर्दै बेल्जियममा १५१ औ मोती जयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्वारा शनिबार बेल्जियमको अन्त्वेर्पेंन स्थित होटल नेशनलमा आयोजना…

राष्ट्रपति भण्डारी -प्रथम बार्षिक दिवस

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशिला कार्की नेपालको संविधान घोषणा भएको प्रथम बार्षिक दिवसको उपलक्ष्यमा आयोजित विशेष स्वागत समारोहमा सहभागी हुनुहुँदै ।

प्रम दाहाललाई भारतीय प्रम मोदीले स्वागत

दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउस पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार स्वागतपछि अभिवादन गर्नुहुँदै ।

भारतको यात्रा गर्ने क्रममा प्रधानमन्त्री दाहाल

नेपाल वायु सेवा निगमको जहाजबाट भारतको यात्रा गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, साथमा उहाँकी धर्मपत्नी सीता दाहाल ।

महिलाले पनि कपाल काट्न हुन्छ र, हेमन्तालाई सोध्नुहोस !

कपाल काट्ने सैलुन कसले चलाउँछ वा सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर आउँछ, पुरुषले । तर त्यो प्रश्नको उत्तर अब गलत हुनसक्छ । मोरङको उर्लाबारी मङ्गलबारे–१ की २३ वर्षीया हेमन्ता ठाकुरले सैलुन खोलेरै कपाल काट्ने व्यवसाय…

सडकको विजोग

पुर्वपश्चिम राजमार्गमा पर्ने चितवन रत्ननगरको धुलाम्मे सडक । सडक विग्रिंदा यहाँ पानी पर्दा हिलाम्मे र घामलाग्दा धुलाम्मे सडक हुने गरेकाले स्थानियलाई सास्ती हुँदै आएको छ ।

कहिले आउला पालो

नुवाकोटको खरानीटारमा रहेको वाणिज्य बैंकमा सरकारले भूकम्प पीडित आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिने क्रममा लाइनमा बसिरहेका भूकम्प पीडितहरु । नुवाकोटमा पहिलो किस्ता ३० हजारको खातामा गइसकेको छ ।

महिला सङ्घको साधारणसभा

नेपाल अपाङ्ग महिला सङ्घको राजधानीमा आइतबार भएको १७औं वार्षिक साधारणसभाको उद्घाटनसत्रमा सहभागी स्वास्थ्यमन्त्री गगनकुमार थापालगायत ।