Browsing Category
बिबिध
कागबेनीमा पिण्ड दान
सोह्रश्राद्धको अन्तिम दिन शुक्रबार मुस्ताङको कागबेनीमा पितृको सम्झनामा पिण्डदान गर्दै भक्तजन ।
राष्ट्रिय गोष्ठी
राष्ट्रपति विद्यादेवी भण्डारी रोटरी डिष्ट्रिक ३२९२ नेपाल र भुटान पोखरामा आयोजित विद्यालयको साक्षरता र सरसफाई सम्बन्धी दुई दिने राष्ट्रिय गोष्ठीको उद्घाटन समारोहमा सहभागी हुँदै ।
घोप्टे भिरको निरिक्षण
पूर्व गृह मन्त्री माधव प्रसाद घिमिरे र उहाँका दुई भाई बेपत्ता भएको घटना स्थल पृथ्वी राजमार्ग अन्तर्गत चितवनको दारेचोकस्थित घोप्टे भिरको निरिक्षण गर्नुहुँदै गृहमन्त्री बिमलेन्द्र निधि ।
शुभकामना समारोह
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपाली काँग्रेस अछाम काठमाडौँ सम्पर्क समितिले सोमबार आयोजना गरेको दशैँ दिपावलीको शुभकामना तथा सम्मान समारोहमा सहभागी हुँदै ।
लोकार्पण कार्यक्रम
तरुण प्रकाशन प्रालिले प्रकाशित नेपाली काँग्रेस महाधिवेशन विशेष २००३–२०७२ नामक पुस्तक लोकार्पण कार्यक्रममा सहभागी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरु ।
नेकपा एमालेको केन्द्रीय बैठक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै । साथमा शीर्ष नेताहरु ।
महिला सङ्घको स्मारिका विमोचन
पार्टी सभापति शेरबहादुर देउवा नेपाल महिला सङ्घको केन्द्रिय तदर्थ कार्यसमितिले बुधबार नेपाली काँग्रेस पार्टी कार्यलय सनेपामा आयोजना गरेको नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण एवम् स्मारिका…
प्रधानमन्त्रीको भारत भ्रमण कुटनीतिक मर्यादा विपरित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारत भ्रमणबाट फर्किदा प्रधानमन्त्री पुष्पकमल दाहालको आत्मिय स्वागत गर्ने चाहना उनका गतिविधिका कारण आलोचना गर्नुपर्ने अवस्थामा परिणत भएको बताएका छन् । आजबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई…
दैवले धोका दिएपछि पढ्ने उमेरमा भाँडा माझ्दै बालबालिका
जाजरकोटको दुर्गम गाउँका बालबालिका आमाले दोस्रो विवाह गर्दा र बाबुको मृत्यु भएपछि बिचल्लीमा परेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सीमा गाविस–३, तागागाउँका झन्डै आधादर्जन बालबालिका यस्तो समस्यामा परेका हुन् ।
अधिकांशका बाबु गरिबीका…
अस्पतालबाटै लिइयो गङ्गामायाको बकपत्र
काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताउनुभएको छ ।
अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गङ्गामायासँग बकपत्र गरी आज अदालतमा…