Browsing Category

बिबिध

अमर प्रहरी स्तम्भमा माल्यार्पण

अञ्चल प्रहरी कार्यालय राप्तीले ६१औँ प्रहरी दिवसका अवसरमा द्वन्द्वकाल तथा विभिन्न घटनामा परी सहादत प्राप्त गरेका प्रहरीहरुको ‘अमर प्रहरी स्तम्भ’ मा माल्यार्पण तथा श्रद्धाञ्जलि व्यक्त गर्दै प्रहरी र अमर प्रहरीका परिवार । तस्बिर: बालाराम खड्का…

अध्यक्ष घले

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घले सोमबार चितवनमा क्रियाशील पत्रकार महिलाको आयोजनामा भएको पत्रकार भेटघाटका क्रममा बोल्नुहुँदै । तस्बिरः नारायण ढुंगाना

राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार सर्वोच्च अदालतद्वारा आयोजित महिला विरुद्धको हिंसा र न्यायमा पहुँच राष्ट्रिय कार्यक्रमको उद्घाटन गर्नुहुँदै ।

वीरगन्जमा कलश यात्रा

वीरगन्जमा शनिबार कलश यात्रामा सहभागी महिलाहरु । वीरगन्जको श्रीपुरमा बनाइएको दर्गा माताको प्रतिमालाई पुजा गर्न दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा कलश यात्रा निकालिएको हो ।