वीरगन्जमा कलश यात्रा
वीरगन्जमा शनिबार कलश यात्रामा सहभागी महिलाहरु । वीरगन्जको श्रीपुरमा बनाइएको दर्गा माताको प्रतिमालाई पुजा गर्न दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा कलश यात्रा निकालिएको हो ।