Browsing Category
बिबिध
सुन प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं \ सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप दुई जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीबार राती दुई जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
यसअघि साउन ३१ मा…
एनआरएनएको ११ औँ विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने
काठमाडौँ \ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् ।एनआरएनएका कार्यकारी अध्यक्षद्वय डा बद्री केसी र कुल आचार्यसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार भेटेर सो…
एमसीसी अन्तर्गत प्रसारण लाइन बनाउन मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु
हेटौंडा \ अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु…
राष्ट्रपतिसमक्ष राजदूतद्वयद्वारा ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त दुई राजदूतले राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो।
नेपालका लागि संयुक्त अधिराज्यका आवासीय…
कञ्चनपुरको शुक्लाफाँटामा सेप्टिक ट्याङ्कीमा परेर हात्ती मर्याे
कञ्चनपुर \ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति सेप्टिक ट्याङ्कीमा परेर जङ्गली हात्ती मरेकाे छ ।
शुक्लाफाँटा नगरपालिका–७ मा रहेकाे वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा परेर हात्ती मरेकाे…
‘मिल्क होलिडे’ नगर्न कृषिमन्त्रीको आग्रह
काठमाडौ \ कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले ‘मिल्क होलिडे’ (दिन बिराएर दुध खरिद गर्ने) नगर्न डेरी उद्योगी तथा सरोकारवालालाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले डेरी उद्योगी, किसान तथा अन्य सरोकारवालासँग…
टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरी विदेशमा बस्ने केही गैरआवासीय नेपालीहरूले अष्ट्रेलियाली कम्पनीको सिल्भर…
सुन तस्करी प्रकरण : थप चारजना चिनियाँ नागरिक पक्राउ
काठमाडौं \ त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार तस्करीको सुन प्रकरण अभियोगमा थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।…
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं \ कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परिक्षा बोर्डले मंगलबार पत्रकार सम्मलेन गरी कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा गत बैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न भएको थियो ।
परीक्षाफल हेर्नका लागि :
विमानस्थलबाट बरामद सुन गालियो
काठमाडौं \ तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन आज (मङ्गलबार) टक्सार महाशाखामा गालिएको छ ।
महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको हो ।…