कक्षा १२ को नतिजा सार्वजनिक

0

काठमाडौं \ कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परिक्षा बोर्डले मंगलबार पत्रकार सम्मलेन गरी कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा गत बैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न भएको थियो ।

परीक्षाफल हेर्नका लागि :

Leave A Reply

Your email address will not be published.