Browsing Category
बिबिध
ग्लोबल नेप्लिज न्युज नेटवर्कको वेबसाइट सार्वजनिक, ‘महामारीमा मिडियाको भूमिका’ बारे अन्तरक्रिया…
जीएनएन , लन्डन -- नेपाली अनलाइन मिडियाहरुको समाचार आदान प्रदान गर्ने अन्तर्राष्ट्रिय संजाल, ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन), को आयोजनामा आइतबार ‘महामारीमा अनलाइन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
!-->!-->!-->!-->!-->…
बेल्जियममा कोरोना संक्रमण अत्याधिक बढ्यो, सरकारद्वारा लकडाउनको घोषणा
बेल्जियममा कोरोना महामारीबाट सँक्रमित र मृत्यु हुनेहरुको संख्या तिब्रताले ब्रिद्धी हुन थाले पछी बेल्जियम सरकारले आईतवार रातीबाट लागु हुने गरी छ हप्ताको बन्दाबन्दी ( लकडाउन ) लागु गरेको छ ।
शुक्रबार साँझ राष्ट्रका नाममा!-->!-->!-->!-->!-->…
इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने
एजेन्सी : फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो!-->…
घर आउन खाेज्दा देहरादूनमा ५१ नेपाली विद्यार्थी निर्घात पिटिए
भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै ‘बन्धक’ बनाएका छन् । दसैं–तिहारको बिदामा घर फर्कन पाऊँ भन्दै ५१ जना नेपाली विद्यार्थीले निवेदन!-->…
भोलिदेखि दैनिक कोरोना प्रेस ब्रिफिङ नहुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।
दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा- डा. जागेश्वर गौतमले!-->!-->!-->…
अमेरिकी विदेश मन्त्री पोम्पेओ भारत भ्रमणमा
संयुक्तराज्य
अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आएका
छन् । भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका
लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आएका हुन् ।
बैठकमा
खासगरी विस्तृत विश्वव्यापी!-->!-->!-->!-->!-->…
दशैं टीकाको दोस्रो दिन पनि टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदै
दशैंको टीकाको दोस्रो दिन आज (मंगलबार) पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ । विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ ।
घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक!-->!-->!-->…
कला, संस्क्रिति र बिप्रेशनले सम्पन्न जिल्ला बाग्लुङ
देब पौडेल “देबु”
सोह्र हजार पर्वत र झोलुगें पुलको जिल्लाको नामले प्रसिद्ध बाग्लुङ जिल्ला नेपालको एकिकरण पूर्व चौविसे राज्य अन्तर्गत पर्दथ्यो जुन समयमा कोट कोटबाट भुरे टाकुरे राजाहरूले राज्य चलाउँदथे। ती कोट मध्ये यस जिल्ला!-->!-->!-->!-->!-->…
जनसंपर्क समिती बेल्जियमको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
नेपाली जनसंपर्क समिती बेल्जियमले बिजया दशमीको उपलक्षमा भर्चुअल माध्यमबाट शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकोछ ।
नेपाली जन संपर्क समिती बेल्जियमका संस्थापक सभापति ध्रुब पौडेलको प्रमुख आथित्यतामा भएको कार्यक्रमको बिशेष!-->!-->!-->!-->!-->…
खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न आइतबार स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र!-->!-->!-->…