Browsing Category
बिबिध
मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै
काठमाडौं : मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद पर्व हर्ष र उत्साहका साथ मनाउँदै छन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।
मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा!-->!-->!-->!-->!-->…
एनआरएनए बेल्जियम निर्वाचन समितिले सहमतिको अन्तिम प्रयास पछि उम्मेद्वारको नामावली प्रकाशित गर्ने,…
गैर आबासीय नेपाली संघ बेल्जियमको आसन्न निर्वाचनले सहमति अन्तिम प्रयास गर्ने उद्यस्यले उम्मेद्वारहरु सँग अन्तर्कृया गर्ने भएको छ । २० जुलाई दिउसो दुई बजेबाट हुने उक्त कार्यक्रममा ८ औ अधिबेशनले थप गरेका युबा उपाध्यक्ष लगायतका पदमा!-->!-->!-->…
एनआरएन बेल्जियम, निर्वाचन भन्दा सहमतिको प्रयास गरौ
गैर आबासीय नेपाली संघ बेल्जियम आगामी दिनका चुनौती र अबसरको जिम्मेवारी बोकेर संस्थाको आठौ अधिबेशनको संघारमा छ । करिब ६ हजार नेपालीहरुका ६० जति संस्थाको भाबनालाई समेटेर उनीहरुको सहकार्यमा उनीहरुकै एकता र सम्ब्रिद्धीको लागि संगठनलाई कृयाशिल!-->…
एनआरएनए अस्ट्रियाको अध्यक्ष पदकी प्रत्यासी भबानी तिवारीका योजना र प्रतिबद्धता
गैर आबासीय नेपाली संघ अस्ट्रियाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्बारी दिनु भएकी बर्तमान महासचिब भवानी तिवारीले आगामी योजना र प्रतिबद्धता राख्दै अस्ट्रियाको नेपाली समुदायसँग सहयोग र समर्थनका लागि अनुरोध गर्नु भएकोछ ।
!-->!-->!-->!-->!-->…
एनआरएनए बेल्जियमको उम्मेद्वारि दर्ता १५ जुलाई साझ ६ बजे सम्म
एनआरएनए बेल्जियमको आगामी कार्यकालको निर्वाचनका लागि निर्वाचन समितिले भोलि १५ जुलाई बिहीवार बिहान १०,00 बजे बाट साझ १८,०० बजे सम्म उम्मेद्बारी दर्ता गर्न समय सिमा तोकेको छ । निर्वाचन समितिका सदस्य सचिब शिव बरुवालले सुचना जारि गर्दै!-->!-->!-->…
भुटानका राजबन्दी रिहाइका लागि एक्यबद्धता र सहयोग गर्न अनुरोध
भुटानमा मानब अधिकार , प्रजातन्त्र र स्वतन्त्राका लागि संघर्षरत राजनितिक बन्दीको रिहाइका लागि विश्वब्यापी हस्ताक्षर अभियान सम्पन्न गरि , अन्तरराष्ट्रिय संघ संस्थाहरुको सहयोग र एकेबद्धताका लागि आह्वान गरिएको छ ।
संयुक्त राष्ट्र संघ!-->!-->!-->…
एनआरएनए दक्षिण कोरियाको निर्वाचन समिति भङ्ग गर्न माग
गैर आबासीय नेपाली संघ दक्षिण कोरियाको आगामी कार्यकालका लागि निर्वाचन सम्पन्न गर्न गठन भएको निर्वाचन समिति भङ्ग गरेर नयाँ प्रकृयाबाट अधिबेशन र निर्वाचन अगी बढाउन माग गरिएकोछ, एनआरएनए आइसिसी सदस्य लक्ष्मी लामा गुरुङले संस्थाको बिधान!-->…
एनआरएनए बेल्जियमको निर्वाचनका लागि लोकतान्त्रिक समाबेसि समुहद्धारा उम्मेदवारको घोषणा
सनत आचार्य
बेल्जियम । बेल्जियममा रहेका चार बैचारिक संगठनहरुले गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनका लागि साझा उम्मेदवार छनौट गरेका छन् ।
जुलाई २५ मा हुने एनआरएनको निर्वाचनका लागि जनसम्पर्क समिति, जनप्रगतिशील मञ्च,!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
तमु समाज बेल्जियमको अध्यक्षमा ओमराज तमु निर्वाचित
कोरोनाको प्रतिबन्धका कारण दुई पटक सर्न पुगेको तमु समाज बेल्जियमको ११औ अधिबेशन ११ जुलाईका दिन बेल्जियमको एन्टवेर्पेन शहरमा सम्पन्न भएकोछ ।
समाजका अध्यक्ष श्रीमती नन्द कुमारी तमुस्यो र जेष्ठ अभिभावक श्री क्याप्टेन जोख बहादुर तमुले!-->!-->!-->!-->!-->…
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं : एमाले अध्यक्ष केपी ओलीलाई विस्थापित गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक देशको प्रधानमन्त्री बनेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासले विज्ञप्ति निकाल्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला!-->!-->!-->…