Browsing Category

बिबिध

२२ वर्षीय युवाले हल्लाइदिए गुजरात

भारतको गुजरात राज्यले यतिबेला विशाल जनप्रदर्शन झेलिरहेको छ । गुजरातका पाँच सहरमा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ भने एसएमएस सेवामा समेत रोक लगाइएको छ । केही दिनदेखि जारी प्रदर्शनका क्रममा आठजनाको मृत्यु भइसकेको छ भने कयौं घाइते भएका…

शिविरमा बाढी

बिहीबार बिहान परेको भीषण बर्षाका कारण भक्तपुरको महेश्वरी खेल मैदानमा रहेको भूकम्पपीडितको शिविरमा बाढी पसेपछि यहाँका ८५० जनाको बिचल्ली भएको छ ।

चेक प्रधानमन्त्रीलाई हस्तान्तरण

प्रधानमन्त्रिी निवास बालुवाटारमा बिहीबार बिहान आयोजित कार्यक्रममा कर्मापा सेवा समाज नेपालका अध्यक्ष ग्याम्जो छिरिङ गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हङकङस्थित कर्मापा खेन्नो फाउण्डेसनबाट प्राप्त एक लाख ५० हजार अमेरिकी डलरको चेक…

जुलुश

आदिवासी जनजाति बृहत संयुक्त मोर्चा नेपालले पहिचानसहितको सङ्घीय एवम् धर्मनिरपेक्ष राज्य निर्माणको माग गर्दै आज राजधानीमा निकालेको जुलुशमा सहभागीहरु ।

संविधानसभा

नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि संविधानसभामा बुधबार भएको छलफलमा मन्तव्य व्यक्त गर्नुहुँदै प्रधानमन्त्री सुशील कोइराला ।

अवैध व्यापार

वीरगञ्ज पथलैया सडकखण्डको परवानीपुर चोकमा बिक्रीका लागि राखिएका पेट्रोलका बोतलहरु । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत दलहरुले आह्वान गरेको अनिश्चितकालीन बन्दको कारण विगत १२ दिन देखि बारा पर्सामा रहेका पेट्रोल पम्प सञ्चालनमा नआएपछि सडक…

प्रधानमन्त्रीसँग भेटघाट

कैलालीको टीकापुरलगायत देशका विभिन्न स्थानमा सोमबार भएका घटनाक्रमपछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटघाट गरि फर्कँदै थारु सभासद् ।

न्यौपानेको श्रद्वान्जली

कैलालीको टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको पार्थिव शरीरलार्इ गौशलास्थित महानगरीय प्रहरी वृत्तमा ल्याएपछि श्रद्वान्जली दिन गौशाला पुगेका नेपाली सेनाका कामु प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत ।

आपतकालीन राहतकोषको स्थापना गर्दै एनआरएन ईटालीको महाधिवेशन सम्पन्न

चारदिशा । गैर आवासीय नेपाली संघ ईटालीको आठौ वार्षिक साधारण सभा एवं चौथो महाधिबेशन २३ अगस्टका दिन  पिसा शहरमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका निवर्तमान अध्यक्ष सन्जयदेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न  उक्त साधारणसभाले  राष्ट्रिय…

भेटघाट

प्रधानमन्त्री सुशील कोइरालासंग भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधान भेटघाट गर्नुहुँदै ।