Browsing Category

बिबिध

बैठकपछि प्रधानमन्त्री

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेताको आइतबार बसेको बैठकपछि बाहिर निस्कँदै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला ।

दूध पोख्दै इलामे किसान

दुग्ध विकास संस्थानअन्तर्गत दुग्ध वितरण आयोजना विराटनगरले नियमित दूध खरिद नगरेको भन्दै विरोधस्वरुप इलाम चोक बजारमा दूध पोख्दै इलामे किसान ।

पाउला त अमेरिकाले महिला राष्ट्रपति ?

विश्वको शक्ति राष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकामा यतिखेर एउटा नयाँ विषयको खुब ठूलो बहस चलेको छ– के अब अमेरिकाले महिला राष्ट्रपति पाउला त भनेर । सन् २०१६ को नोभेम्बरमा अमेरिकामा नयाँ…

प्रधानमन्त्रीसमक्ष सुझाव हस्तान्तरण

प्रधानमन्त्री सुशील कोइरालासमक्ष प्रधानमन्त्री निवास बालुवाटारमा आज संविधानलाई महिलामैत्री र लिङ्गका आधारमा विभेदरहित बनाउन सुझाव हस्तान्तरण गर्दै हिसिला यामीलगायत महिला नेत्रीहरु ।

नेपाली फुटवल टिम

भारतलाई ट्राइबेकरमा पराजित गर्दै नेपाल यु–१९ च्याम्पियन ः नेपालले पहिलो पटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा उपाधि नेपालले जिते पछि विजयको खुसीसंगै सामुहीक तस्बिर खिचाउदै नेपाली फुटवल टिमका खेलाडीहरु ।

मेरो डेढ वर्षको छोराको के दोष थियो ?

मेरो डेढ वर्षको अबोध बालकको के दोष, किन मार्नुपरेको होला सर ? टीकापुरमा गत सोमबार भएको घटनामा मृत्यु भएका बालक टेकबहादुरकी आमा यशोदा साउद सबैसँग यसरी नै प्रश्न गरिरहनुहुन्छ । गहभरि आँसु निकाल्दै उहाँले माग गर्नुभयो – समाज र संसारका बारेमा…

छोराले बा भनेर सोध्दा मन भक्कानिन्छ

दुई जीउको शरीर भएकी श्रीमती र काखे छोरा अनि बूढाबूढी भएका बाबुआमालाई छोडेर विदेश हिँडेका कोल्हुवा–४ का बोधबहादुर महतो छ वर्ष बित्दा पनि घर फर्केका छैनन् । सुरुमा मेलेसियामा तीन वर्ष बसेर आएका उनी धेरै पैसा कमाउने भन्दै कुवेत पसे । कुवेत…

अधिकार माग्र्दै मौन जुलुस

नेपाल मुस्लिम अधिकार मञ्च पर्साले शुक्रबार वीरगन्जमा निकालेको मौन जुलुसमा सहभागीहरु । निर्माण हुन लागेको संविधानमा मुस्लिम सुमदायलाई राज्यको सम्पूर्ण अङ्गमा समानुपातिक समावेशी सहभागिता गर्नुपर्ने मागसहित मौन जुलुस निकालेको मञ्चका कार्यवाहक…

विरोधसभा

नेकपा–माओवादीले राष्ट्रिय सहमति जुटाएर संविधान निर्माण गर्नुपर्ने माग गर्दै आज भोटाहिटीमा गरेको विरोधसभामा सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष सिपी गजुरेल ।