Browsing Category
बिबिध
पाकिस्तानी गोलाबाट धन्न बाँचियो…
६१ वर्षीय गणेशबहादुर गुरुङ अनुशासन, मिहेनत र लगनप्रति समर्पित व्यक्तित्व हुन् । २४ वर्ष भारतीय सेनामा जीवन बिताएका गुरुङ पौरखी हात भएका आँटिला मान्छेको सम्मान गर्न मन पराउँछन् । विसं २०११ मङ्सिर ४ गते बुबा धनबहादुर गुरुङ र आमा मन कुमारीको…
पोखरामा आधा केजी तौलको शिशु
भदौ १० गते पोखरामा आधा केजी तौलको शिशुको जन्म भएको छ । पोखराको महेन्द्रपुलस्थित ओम अस्पतालमा २५ हप्ता चार दिनको गर्भबाट जन्मेको शिशुको तौल आधा केजी (५०० ग्राम) मात्र थियो । पर्वत तिलाहार गाविस–७ घर भई हाल पोखरा–१४ मा बस्दै आएकी गीता…
को हुन् नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी
नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनका सशक्त तथा अग्रणी महिला नेत्री विद्यादेवी भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ । नेकपा (एमाले) का उपाध्यक्ष तथा सभासद् रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण…
संवैधानिक कानुनी इतिहासका ‘धु्रवतारा’
नेपालको संवैधानिक कानुनका अग्रणी वरिष्ठ अधिवक्ता गणेशराज शर्माको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । वरिष्ठ अधिवक्ता शर्मालाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पूर्व प्रधानमन्त्रीहरु सुशील कोइराला, माधवकुमार नेपाल, शेरबहारदुर देउवा,…
राष्ट्रपतिमा गुरुङको उम्मेदवारी दर्ता
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पदमा नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले आफ्नो उम्मेदवारी व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा दर्ता गराउनुहुँदै साथमा प्रस्तावक काँग्रेसका महामन्त्री प्रकाशमान…
कालो बजारी
सुनौली नाकामा भारतीय मोटरसाइकल चालकसँग पेट्रोल खरिद गरि प्रति लिटर रु २ सयमा विक्री गर्दै आएको स्थानीय बताउँछन ।
नेपाली कांगे्रसको चियापान कार्यक्रम
विजया दशमी, दीपावली, नेपाल सम्बत्, छठ पर्वको उपलक्ष्यमा नेपाली काँग्रेसद्वारा दशरथ रङ्गशालामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै ।
रिपोर्टरको कष्टकर दसैँ यात्रा
हिन्दूको महान् चाड दसैँको मुखैमा आएर भारतले अघोषित रूपमा नाकाबन्दी गरेका कारण इन्धनमा समस्या आएपछि सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्नुप-यो । दसैँ मनाउन रुपन्देही (बुटवल) जाँदै गर्दा बाटाको दृश्य बोलिरहेको थियो कि यात्रुले कस्तो सास्ती…
केन्द्रीय समितिको बैठक
नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा शनिबार बसेको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी सभापति सुशील कोइरालालगायत उपसभापति, वरिष्ठ नेता तथा अन्य पदाधिकारीहरु ।
नेका सभापति कोइराला
नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा शनिबार बसेको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी हुन बैठक हल भित्र प्रवेश गर्नेक्रममा नेका सभापति सुशील कोइराला ।