Browsing Category
बिबिध
घोडेपानीलाई सफा वडा घोषणा
म्याग्दीको घार–१ मा पर्ने पर्यटकीय बस्ती घोडेपानीलाई पूर्ण सरसफाइयुक्त वडा घोषणापछि सफा घरको प्रमाणपत्रसहित घरधनी ।
दोषपूर्ण समाजलाई आहार
स्ट्यानफर्ड । यस शताब्दीको मध्यसम्म २.४ अर्ब वृद्धि हुने देखिएको मानव जनसङ्ख्यालाई पर्याप्त आहार सुनिश्चित गर्न गम्भीर रूपमा काम गर्नुपर्नेमा वैज्ञानिक समुदायका प्रायः सबै सहमत छन् । हामीले आजको ७.३ अर्ब जनसङ्ख्यालाई पर्याप्त आहार प्रदान…
हेम गङ्गा युवा कला प्रतिभा पुरस्कार प्रदान
नेपाल कमर्सियल आर्टिस्ट सङ्घको २१औं स्थापना तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रधान एवम् सहरी विकास तथा गरिबी निवारणमन्त्री चित्र बहादुर केसीद्वारा हेम गङ्गा युवा कला प्रतिभा पुरस्कार स्याम सुन्दर…
मधेसी नेताहरू चीन जाँदै
व्यवस्थापिका–संसद्अन्तर्गत विकास समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा समितिका सभापति रविन्द्र अधिकारीलगायत ।
सन् २०१५: विश्व राजनीतिमा देखिएका उतारचढाव
लण्डन । एक दशक पहिलेमात्र पनि यूरोपले किन २१औँ शताब्दि शासन गर्नेछ भन्नेजस्ता कृतिहरू प्रकाशित हुन्थे । सन् २०१५ ले युरोप संसार चलाउन त होइन आफ्ना समस्या समाधान गर्न पनि अझै सक्षम नरहेको कुरा उदाङ्ग पारिदियो ।
गम्भीर आर्थिक गिरावटको सामना…
प्रमले नेपाल स्काउटको संरक्षकको दीक्षा ग्रहण
नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरमा मङ्गलबार आयोजित समारोहमा संरक्षकको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षा ग्रहणपछि सामूहिकरुपमा ।
बे्रनट्युमर पीडितलाई सहयोग
चितवनका ब्रेनट्युमर पीडितको उपचारमा सहयोग गर्न जापानमा बस्ने नेपालीले सुरु गरेको सहयोग अभियानअन्तर्गत सङ्कलित करिब रु एक लाख (एक लाख १५ हजार २३३ जापानी येन) नेपाल पठाइँदै ।
देवघाट जाने पुल निर्माण कार्य
चितवनस्थित पवित्र तीर्थस्थल देवघाटधाम जान पृथ्वीराजमार्गको दासढुङ्गामा पुल निर्माण कार्य सम्पन्न भएपछि देवघाटमा मेला भर्न आउने यात्रु र सवारी साधनलाई सजिलो हुने भएको छ ।