हेम गङ्गा युवा कला प्रतिभा पुरस्कार प्रदान

0

नेपाल कमर्सियल आर्टिस्ट सङ्घको २१औं स्थापना तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रधान एवम् सहरी विकास तथा गरिबी निवारणमन्त्री चित्र बहादुर केसीद्वारा हेम गङ्गा युवा कला प्रतिभा पुरस्कार स्याम सुन्दर यादवलाई प्रदान गर्दै ।

Leave A Reply

Your email address will not be published.