Browsing Category

बिबिध

हिमपात

बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परेको हिमपात । गएराती देखि परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

प्रधानमन्त्रीसँग क्रिकेट खेलाडी

आगामी हप्ता बङ्गलादेशमा हुने विश्वकप खेल्न जानुअघि आशीर्वाद लिन मङ्गलबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका टोलीका सदस्य र पदाधिकारीलाई सफलताको शुभकामना प्रदान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिकरुपमा । साथमा युवा तथा…

पढ्नुहोस एक बालकको दर्दनाक कथा

जन्मिँदा सुन्दर थिए, हुर्कंदै जाँदा कुरूप हुन थाले । न उनको टाउकोमा रौंं छ न शरीरमा छाला । झट्ट हेर्दा कलाकारले रंग भरेको चित्रजस्तो देखिने । अलि नियालेर हेर्दा मूर्तिझैँ लाग्ने । कतै–कतै आगोले जलेकोजस्तो देखिने । बाग्लुङ भीमगिठे–५ का ११…

पर्यटक

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको तस्बिर आफ्नो क्यामेरामा कैद गर्दै विदेशी पर्यटक ।

राष्ट्रिय पुनःनिर्माण महाअभियान

रानीपोखरीमा शनिबार आयोजना गरेको १८औं भूकम्प सुरक्षा दिवस २०७२ मूल समारोह तथा राष्ट्रिय पुनःनिर्माण महाअभियानको शुभारम्भ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी । उक्त कार्यक्रममा सहभागी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी…

धनुषवाण प्रहार गर्दै

मगर–माघे सङ्क्रान्तिको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा मगरहरुको प्रसिद्ध खेल धनुषवाण प्रहार गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

माघे सङ्क्रान्ति

नेपाल मगर सङघद्वारा माघे सङ्क्रान्तिको अवसरमा काठमाडौँको टुडिखेलमा शुक्रबार आयाजित कार्यक्रममा आफ्नो वेषभुषामा मगर समुदाय ।