Browsing Category
बिबिध
नेपाली काँग्रेसको १३औँ महाधिवेशन
नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुहुँदै । काँग्रेसको जारी १३औँ महाधिवेशनअन्तर्गत नेता सिटौलाले सभापतिसहित सोही समूहबाट केन्द्रीय सदस्य गगन थापाले महामन्त्री पदमा र…
अन्तरक्रिया कार्यक्रम
सभामुख ओनसरी घर्तीले चुरे–तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजनाको मस्यौदामाथिको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै ।
उम्मेदवारीको घोषणा गर्दै
नेपाली काङ्ग्रेसको १३ औँ महाधिवेशनमा सभापतिका पदका लागि कावा सभापति रामचन्द्र पौडेल र महामन्त्री पदका लागि शशांक कोइरालाले पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा उम्मेदवारीको घोषणा गर्दै ।
ब्रुस्सेलमा नया नेपाली पाठशालाको सुरुवात
हरि कृष्ण श्रेष्ठ
ब्रुस्सेल्स बेल्जियम
आज मिती २७.०२.२०१६ मा सम्पूर्ण ब्रुस्सेल्सबासी अभिभाबकले एउटा इतिहास रचेको छ।हाम्रा सन्ततिको लागि,नेपाली भाषा र नेपाली सस्कृतिको जगेर्ना गर्ने हेतुले अगाडी बढेको नेपाल बाल संस्कृतिक…
आप्रवासी कामदार सम्बन्धी अन्तरक्रिया
सकारात्मक विकास सञ्चार केन्द्रद्वारा मङ्गलबार आयोजित नेपालका महिला आप्रवासी कामदार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरु ।
नेका जिल्ला र क्षेत्रीय सभापतिको स्वागत
काँग्रेस सिन्धुपलाञ्चोक जिल्ला कार्यसमितिले काँग्रेसका नवनिर्वाचित जिल्ला र क्षेत्रीय सभापतिलाई बधाई तथा निवर्तमान सभापतिलाई बिदाइ गर्न मङ्गलबार आयोजना गरेको कार्यक्रममा कावा सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालगायत ।
मन्त्री पुन–अनावरण
इलामको दानाबारीस्थित शुक्रबारे बजारमा ३४औँ मगर स्थापना दिवस तथा प्रथम सहिद क्याप्टेन लखन थापाको शालिकमा आइतबार अनावरण गर्नुहुँदै वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन ।
स्वास्थ्य सेवा दिवस २०७२
‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा : सबैका लागि टेवा’ भन्ने मूल नाराका साथ स्वास्थ्य सेवा दिवस २०७२ का अवसरमा काठमाडौँको बसन्तपुरमा शनिबार निकालिएको प्रभात फेरी ।
राष्ट्रपति भण्डारी
भृकुटीमण्डपमा शनिबार राष्ट्रिय सहकारी बैंकको १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।