नेपाली काँग्रेसको १३औँ महाधिवेशन

0

नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुहुँदै । काँग्रेसको जारी १३औँ महाधिवेशनअन्तर्गत नेता सिटौलाले सभापतिसहित सोही समूहबाट केन्द्रीय सदस्य गगन थापाले महामन्त्री पदमा र नेता उमाकान्त चौधरीले कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.