Browsing Category

बिबिध

साङ्गीतिक कार्यक्रम

गोर्खा भूकम्पको वार्षिक स्मृतिमा शनिबार राजधानीको भृकुटीमण्डपमा अमेरिकी राजदूतावासको आयोजनामा कला दूत कार्यक्रममा जापानीमूलकी अमेरिकी चर्चित गायिका आइशा फुकुसीमा हिप पप गीत प्रस्तुत गर्दै ।

गोरखाको बारपाक

भूकम्प गएको एक बर्षपछिको शुक्रबारको गोरखा बारपाकको दृश्य । बारपाकवासीले त्रिपाल छाडेर टहरोमा बस्न एक बर्षको समय पर्खनुप-यो ।

नेकपाको ६७ औं स्थापना दिवस

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओलीलगायत नेपाल कम्युनिष्ट पार्टीको ६७ औं स्थापना दिवसको अवसरमा शुक्रबार नेकपा एमालेद्वारा राजधानीमा आयोजित कार्यक्रममा सहभागी हुँदै ।

बेल्जियममा ब्यबसायिक गोष्ठी सम्पन्न

चारदिशा सम्बाददाता बेल्जियम नेपाली ब्यबसायी संघ बेल्जियमले आफ्न सदस्य ब्यबसायीहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गत हप्ता अन्त्वेरपेन शहरमा भएको उक्त प्रशिक्षणमा बिज्ञहरुले बेल्जियमको कर प्रणाली, कामदार नियुक्ती, सामाजिक…

राष्ट्रपतिलाई मायाको चिनो

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजीत राष्ट्रिय ललित कला प्रर्दशनी कार्यक्रमको उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मायाको चिनो उपहार दिदै आयोजक ।

हत्या नगरे पनि जेलजीवन भोग्दैछन् महिला

‘मेरा श्रीमान् जीउँदै छन् तर मलाई उनको हत्या गरेको आरोपमा जेल हालिएको छ ।’ घरायसी झगडाका बेला घाइते भएका श्रीमान्को हत्या प्रयास गरेको आरोपमा जेल पुगेकी काभ्रेकी एक महिलाको भनाइ हो यो । हेर्दा भर्खर २० वर्ष पनि नपुगेको जस्तो देखिने ती…

नवनियुक्त मन्त्रीलाई सपथ

राष्ट्रपति विद्यादेवी भण्डारी नवनियुक्त वाणिज्यमन्त्री जयन्त चन्दलाई पद तथा गोपनीयताको सपथ गराउनुहुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओली ।

रक्तदानका लागि अन्तर्राष्ट्रिय अभियानको नयाँ कार्यसमिती

भोला लामिछाने ,स्पेन सन् २०१४ मा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको स्थापना संगै रक्तदान कार्यक्रमलाई नेपाली समुदाय बीच नियमित गर्ने उद्देश्यले अमेरिका निवासी अर्जुन प्रसाद मैनालीको अध्यक्षतामा गठित कार्यसमितिलाई हालै पुनर्गठन गरेको…

सहयोग रकम हस्तान्त्रण

करेन्ट लगेर दुबै हात गुमाएकी मेघा कार्कीको आमा बुबालाई सहयोग रकम हस्तान्त्रण गर्दै जारुक युवा एकता मञ्च साउदी अरबका संयोजक नवराज काफ्ले ।

हलेसीमा भक्तजनको भीड

हिन्दू, वौद्ध र किराँत धर्मावलम्बीको धार्मीकस्थल मानिने खोटाङको हलेसीमा पूजाआजा गर्न भक्तजनको भीड । हलेसीमा रामनवमीको अवसरमा १५ दिनसम्म ठूलो मेला लाग्ने गर्दछ ।