Browsing Category

यूरोप

एनआरएनए युरोप महिला संयोजकमा योगिता थापाको उम्मेद्बारी

गैर आबासीय नेपाली संघको आगामी कार्यकालका लागि युरोप महिला सन्योजक पदमा योगिता थापाले उम्मेद्बारी घोषणा गरेकी छन । बेल्जियममा सकृय युबा समाजसेबीको छबी बनाएकी थापा गैर आबासीय नेपाली संघ बेल्जियमको निबर्तमान उपाध्यक्ष हुन । होटेल ब्यबसायी

गैर आबसीय नेपाली संघ बेल्जियमको अध्यक्षमा चित्र सुबेदी

गैर आबसीय नेपाली संघ बेल्जियमको अध्यक्षमा चित्र सुबेदी निर्बाचित भएका छn। आईतवार सम्पन संघको अधिबेशनबाट सर्बसम्मतरुपमा चित्र सुबेदीको अध्यक्षतामा बनेको कार्य समितिको ऊपाध्यक्षहरुमा अनुजा प्रधान आङमाया लामा, खद्क केसी, गंगा शर्मा,

युक्रेनको एक होटेलमा आगलागी, आठको मृत्यु

किभ - युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ । देशको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेल टोक्यामा

काङ्ग्रेस प्रवक्ता शर्माद्वारा पोर्चुगलका घाईतेसँग भेट

पोर्चुगल - युरोप भ्रमणमा रहेका नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सडक दुर्घटनामा परी हाल उपचाररत एक नेपाली युवालाई भेट्न अस्पताल पुगेका छन् । यहाँस्थित क्रुज भर्मेलो अस्पतालमा उपचारारत दाङ घोराहीका ३६ वर्षीय लोकेन्द्र पुनमगरलाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका १० रोचक किस्सा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका सबैभन्दा शक्तिशाली नेता हुन् । सन् १९९९ मा तत्कालीन रुसी राष्ट्रपति बोरिस याल्त्सिनले प्रधानमन्त्री नियुक्त गरेयता पुटिन निरन्तर रुसी सत्तामा छन् । निकै चर्चामा आइरहने नेता भएपनि उनका बारे केही

रुसी नौसेनाको परमाणु केन्द्रमा रकेट बिस्फोट, पाँचजनाको मृत्यु

एजेन्सी - रुसमा रकेट बिस्फोट हुँदा पाँचजनाको ज्यान गएको छ भने अरु तीनजना घाइते भएका छन् । रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा स्थानीय समय अनुसार बिहीबार रकेट बिस्फोट भएको जनाएको छ । रेकट इन्जिनको

एनआरएन महासचिवमा जानकी गुरुङ्गको दावेदारी!

बेल्जियम - एनआरएनको स्थापना काल देखि नै यस अभियानमा जोडिएका सिमित महिला नेतृ मध्येकी तथा एनआरएन बर्तमान कार्यसमितिकि सचिव जानकी गुरुङ्गले आगामी कार्यकाल लागी महासचिवको रुपमा काम गर्ने गरी आफ्नो तैयारी सुरु गरेको जानकारी दिएकी छन् ।

नेपालमा द्वन्द्वकालिन अपराधमा न्याय अबरुद्ध भएको अन्तर्राष्ट्रिय मानवअधिकारबादी संस्थाको ठहर!

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन र आयुक्त नियुक्तिको नयाँ थालनी आवश्यक लन्डन / जेनेभा - एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले नेपालको दश वर्षे सशस्त्र

युरोपेली आयोगको अध्यक्षमा उर्सुला निर्वाचित

फ्रान्स - जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छिन् । आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएकी हुन् । साठी वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको

पञ्चेबाजा सहित युरो नेपाली कलाकार संघ बेल्जियमको चौथो अधिबेशन भब्यताका साथ सम्पन्न

डिल्ली अम्माई \ बेल्जियम - गत ६ जुलाई २०१९ सनिवारको दिन बेल्जियममा युरो नेपाली कलाकार संघ स्थापना कालदेखी हाल सम्म आफ्नो चौथो अधिवेसन सम्पन्न गरेको छ । संस्थापक अध्यक्ष मिन गुरुङ, राम पदम गुरुङ र पार्वती अधिकारी द्वारा सुरुवात गरीएको यो