Browsing Category
यूरोप
कोरोनाबाट विश्वभर १६० नेपालीको मृत्यु
काठमाण्डौ - विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ ।
शनिबार साँझसम्म!-->!-->!-->…
नेपालको जनसंख्या आधा घट्ने
काठमाण्डौ - यस शताब्दीको अन्त्यसम्ममा नेपालको जनसंख्या आधा घट्ने प्रक्षेपण भएको छ । ब्रिटेनको प्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी अध्ययन गरेर प्रकाशित एक लेखमा विज्ञहरूले नेपाललगायत अधिकांश देशमा शताब्दीको अन्त्यसम्ममा जनसङ्ख्या निकै!-->…
इटलीमा ८० रुपैयाँमा खरिद गर्न पाइने घर
मानिसहरुले आफ्नो जीवनमा एउटा घर बनाउन सबैलाई इच्छा हुन्छ । आफ्नो जग्गा अनुसार कहिलेकाही घर बनेको हुँदैन । कहिले पैसाको कारण त कहिले अन्य कारणले भनेको जस्तै हुँदैन । तर इटलीमा ८० रुपैयाँमा घर किन्न सकिन्छ । वास्तविक कुरा हो ।
इटलीको!-->!-->!-->…
उत्तरपूर्वी टर्कीमा बाढी: दुईको मृत्यु, ११ घाइते
एजेन्सी - टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन् ।
भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले!-->!-->!-->…
कोरोना भाइरसको संक्रमित संख्या एक करोड ३० लाख नाघ्यो
काठमाण्डौ - विश्वभर दैनिक दुई लाखको दरले कोरोना भाइरसको सक्रमित संख्या वृद्धि हुनथालेको छ । योसँगै कुल संक्रमित संख्या एक करोड ३० लाख नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार विश्वभर कुल संक्रमित संख्या एक करोड ३० लाख २७ हजार रहेको छ । मृतक!-->!-->!-->…
विश्वभर कोरोनाबाट एक करोड २० लाख सङ्क्रमित
काठमाण्डौ - विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख पुगेको छ ।जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५० हजार १३५ जनाको मृत्यु भएको छ ।
चिनियाँ सहर वुहानमा!-->!-->!-->…
आफ्नै नवजात शिशु हत्याको अभियोगमा नेपाली महिला बेलायती अदालतमा
लण्डन- आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर!-->…
प्रबासी नेपाली एकता मंच बेल्जियमको नेपालमा कोरोना कोषमा सहयोग
२८ जुन।बेल्जियमबाट नेपालीहरुको संगठन प्रवासी नेपाली एकता मञ्च (ONUF Belgium) ले कोभिड-१९ विरुद्ध लड्न नेपाल सरकारको कोभिड-१९ सहयोग खातामा २ लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ। नेकपाको प्रवासी संगठन ONUF Belgium ले आफ्नो सदस्यहरुबाट सहयोग!-->…
कोरोना भाइरसविरुद्धको खोप देखि उपचारको विकास कति सफल
प्रभात सिंह: विश्वभर तीव्र गतीमा फैलिरहेको कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको छ । चीनको वुहान शहरबाट शुरुभएको भाइरस विश्वभर फैलिएको छ । सम्पूर्ण देशहरु लकडाउनको अवस्थामा रहेको छ । केही देशहरु सामाजिक दूरी कायम गर्दै लकडाउन खुकुलो!-->…
कोरोना भाइरस: विश्वभर संक्रमितको संख्या झण्डै १ करोड !
काठमाण्डौं - कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा झण्डै एक करोड मानिस संक्रमित भएका छन् ।
पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट विश्वका २ सय १५ मुलुकका ९८ लाख ९८ हजार २ सय १४ जना संक्रमित पुगेका छन् । यो समाचार तयार पार्दासम्म ४ लाख!-->!-->!-->…