Browsing Category

अन्तर्राष्ट्रिय

काश्मिरको विषयमा राष्टसंघ सुरक्षा परिषदको आपतकालिन बैठक

शक्ति राष्टहरुबीच ध्रुवीकरण, को कता ? एजेन्सी - कश्मीरको मुद्दामा चीनको मागलाई लिएर बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठक समाप्त भएको छ । बैठकमा काश्मिरको मुद्धालाई लिएर शक्ति राष्टहरुबीच धुुर्वीकरण देखिएको छ । सो

पाकिस्तानमा भएको विस्फोटमा चारजनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी - पाकिस्तानको मदरासस्थित कुचलाक क्षेत्रमा भएको विस्फोटमा पाँचजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पाकिस्तानी सञ्‍चारमाध्यम डन टिभीले प्रहरीलाई उदृत गर्दै शुक्रबार भएको शक्तिशाली विस्फोटमा पाँचजनाको मृत्यु भएको

सुरक्षा कारबाहीमा साठी आंतकबादी मारिए

एजेन्सी - अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकु मारिएका छन् । सो कारबाहीको क्रममा सुरक्षा बलले सयभन्दा बढी गाउँ पुनः कब्जामा लिएको प्रान्तीय प्रहरी प्रमुख

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग शान्ति वार्ता अस्वीकार

बिहानै दुईवटा मिसाइल प्रक्षेपण एजेन्सी - उत्तर कोरियाले दक्षिण कोरियासँगको शान्ति वार्ता अस्वीकार गरेको छ । दक्षिण कोरियासँग अब कुनै पनि वार्ता नहुने उत्तर कोरियाले बताएको हो । दक्षिण कोरियाको पछिल्ला गतिविधिले वार्ताको वातावरण

भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान, ५ भारतीय र ३ पाकिस्तानी सेनाको मृत्‍यु

अलजजिरा -  पाकिस्तानी सेनाले कश्मिरमा सीमा क्षेत्र (लाइन अफ कन्ट्रोल - एलओसी) मा भारतीय सेना र पाकिस्तानी सेनाबीचको भएको गोली हानाहानमा पाँच भारतीय र तीन पाकिस्तानी सैनिकको मृत्यु भएको दावी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ

कांग्रेस एसिया प्यासिफिक जनसम्पर्क समितिहरुको प्रशिक्षण मलेसियामा !

प्रधानमन्त्री महाथिर र सभापति देउवा प्रमुख अतिथि काठमाण्डौं - नेपाली कांग्रेसको मलेसियामा बसेको बैठकले केन्द्रीय कार्यसमितिसंग समन्वय गरी एसिया प्यासिफिक जनसम्पर्क समितिहरुको प्रशिक्षण मलेसियामा गर्ने निर्णय गरेको छ । मलेसियामा भएको

अमेरिकाको फेलाडेल्फियामा बन्दुकधारी र सुरक्षाकर्मीबिच गोली हानाहान

एएफपी - अमेरिकाको फेलाडेल्फियामा बन्दुकधारी र प्रहरीबिच गोली हानाहान भएको छ । गोली हानाहानको क्रममा कम्तिमा ६ सुरक्षाकर्मी घाइते भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । फेलाडेल्फिया मुख्य शहर नजिकै रहेको भवनमा बन्दुकधारीले गोली चलाएका

नरेन्द्र मोदीको नामै लिएर इमरान खानले भने–ईँटाको जवाफ ढुंगाले दिन्छौं

बीबीसी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मिरका एसेम्बलीको विशेष सत्रलाई सम्वोध गर्दै जम्मू कश्रिममा धारा ३७० खारेज गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अन्तिम कार्ड प्रयोग गरेको आरोप लगाएका छन्।

‘अब हरेक भारतीयले भन्न सक्ने छन् – एक देश, एक संविधान’:नरेन्द्र मोदी

एजेन्सी - भारतमा बिहीबार ७३ औँ स्वतन्त्रता दिवस मनाइँदै छ । अंग्रेजको अधिनबाट मुक्त भएको ७२ वर्ष पूरा भएको अवसरमा बिहीबार बिहान दिल्लीको लाल किल्लामा विशेष सामारोह भएको छ । सो समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय झण्ड फहराएर

इमरान खानलाई भारतीय मुस्लिमको चिन्ता किन?

नयाँ दिल्ली \ बीबीसी - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गएका दिनहरुमा कश्मीर मामिलालाई लिएर आक्रामक शब्दहरुको प्रयोग गरिरहेका छन् । ईदका अवसरमा नाजी र हिटरललाई सम्झाउनु क्रिकेटको जस्तै विरोधीहरु विरुद्ध आक्रामक रणनीति हो वा अरु ?