Browsing Category
मनोरंजन
मुखियालाई जगदम्बा–श्री र ‘ऐँठन’ पुस्तकका लेखक ओझालाई मदन पुरस्कार प्रदान
मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ । पाटनमा आज साेमवार आयोजित विशेष समारोहमा कलाकार टेकवीर मुखियालाई जगदम्बा–श्री र ‘ऐँठन’ पुस्तकका लागि विवेक ओझालाई मदन पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ ।…
‘एनआरएन द सिंगर’ को विजेता युक्ती विमली
काठमाडौँ । खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मूल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौँ आउन सकेकी थिइनन् ।…
को बन्ला ‘एनआरएन द सिंगर’ को विजेता ?
काठमाडौं । रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनालेको तयारी पूरा भएको छ । आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुति पछि विजेता र उप विजेताहरुको टुंगो लाग्ने छ ।
'एनआरएन द सिंगर' को सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत आह्वान…
‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश, भोटिङ प्रक्रिया सुरु
‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर सञ्चालन भई रहेको रियालिटी शो ‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश गरेको छ । सोमबार राती स्पेस फोरके टेलिभिजनमार्फत उत्कृष्ट १० जनाको प्रस्तुती पछि फाइनलमा प्रतिस्पर्धा गर्ने ५ जनाको…
‘एनआरएन द सिङगर’ मा उत्कृष्ट १० जनाको छनोट, ग्रान्ड फिनालेका लागि अनलाइन भोटिङ खुला
काठमाडौँ । 'खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर संचालन भै रहेको रियलिटी शो ‘एनआरएन द सिङगर’ का सेमिफाइनलिस्टहरुको टुंगो लागेको छ । काठमाडौंमा स्पेस फोर के टेलिभिजनबाट प्रसारण भइरहेको प्रतियोगिता अन्तर्गत १२ जना…
‘एनआरएन द सिङगर’ को उत्कृष्ट १२ मा पर्नका लागि भोटिङ खुला
काठमाडौं । रियालिटी शो 'एनआरएन द सिङगर' को लागि भोटिङ खुला भएको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो । प्राप्त अडियोबाट छनोट…
एनआरएनए द सिंगरको सबै तयारी पूरा
काठमाडौं । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ 'एनआरएन द सिङगर' मंगलबारदेखि प्रसारण हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा उत्पादन गरिएको…
पद्मश्री पुरस्कार सुवेदीको उपन्यास ‘मनु’ लाई
खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई दिने निर्णय गरेको छ ।
प्राप्त १८० पुस्तक मध्येबाट पहिलो चरणमा १५ र दोस्रो चरणमा परेका पाँच सूचीभित्र…
आज १५८ औँ मोती जयन्ती
काठमाडौ \ नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं…
प्रमोद खरेल बेल्जियम आउँदै, सेप्टेम्बर ११ तारिख गेन्टमा भब्य सांस्कृतिक कार्यक्रम हुने,
पर्बत समाज बेल्जियम र पुरी फाउन्डेसनले संयुक्त रुपमा नेपालका चर्चित गायक प्रमोद खरेलको सांगितिक साँझ आयोजना गर्ने भएकाछन । नेपालमा अनाथ बालबालिकालाई सहयोग गर्ने उद्यस्यले आयोजना गरिन लागेको सांगितिक कार्यक्रममा गायक खरेल संगै स्थानीय गायक…