Browsing Category
मनोरंजन
१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १८ गतेदेखि
१२ औँअन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आउँदो १८ गतेदेखि शुरु हुँदैछ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अनुसार २७ गतेसम्म चल्ने मेला काठमाण्डौ, दाङ, पोखरा र ललितपुरमा हुनेछ ।
मेलामा अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया,…
मेनुकाको लाइभ कन्सर्ट
नेपालगन्ज \ इन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रशंसाको शिखरमा पुग्नुभएकी गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट आगामी फागुन २७ गते नेपालगन्ज रङ्गशालामा हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ देखि नेपालगन्ज रङ्गशालामा…
जनकपुर साहित्य महोत्सव शुरु हुँदै
जनकपुर साहित्य महोत्सवको पाँचौँ संस्करण आजदेखि शुरु हुँदैछ । राम मन्दिरको पार्कमा आज उद्घाटन हुने महोत्सव पर्सि शनिवारसम्म चल्नेछ ।
नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुने महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य,…
१३ बुँदे घोषणापत्र जारी सँगै सकियो राष्ट्रिय भेला
♦ श्रीराम अर्जुन
हेटौंडा \ चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला १३ बुँदे घोषणा पत्र जारी भएसँगै सकिएको छ । ५ गते देखी सुरु भएको भेला मंगलबार घोषणापत्र जारी सँगै सकिएको हो । बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको…
हेटौँडामा चलचित्र पत्रकारको राष्ट्रिय भेला सुरु, विभिन्न सेसनमा अन्तरक्रिया
हेटौँडा \ चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको छ । कार्यक्रममा सहभागी हुन देशभरबाट करिब २५० बढी पत्रकार र कलाकारहरू भेला भएका छन् । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघको…
राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित
काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबिच मेनुकालाई सम्मान गर्नुभएको हो ।
राष्ट्रपति…
चलचित्र जाँचबारेको प्रस्तावित कार्यविधिप्रति चलचित्रकर्मीहरूको असन्तुष्टि
चलचित्र प्रदर्शन गर्ने अनुमति दिनुअघि गरिने जाँचबारे सरकारले प्रस्ताव गरेको नयाँ कार्यविधिप्रति चलचित्रकर्मीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको सेन्सर बोर्ड अर्थात चलचित्र जाँच समितिले…
मेनुका पौडेल इण्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिर
नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । उत्कृष्ट १० प्रतिस्पर्धीभित्र परेकी मेनुका हिजो आइतवारको एपिसोडमार्फत् बाहिरिएको घोषणा भएको हो ।
मेनुकाले हिजो सामाजिक सञ्जालमार्फत् आफू इन्डियन…
भारतीय अभिनेत्री पुनम पाण्डेको निधन
नयाँ दिल्ली \ भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेको मृत्यु भएको छ । पुनमको म्यानेजरले यो खबरको पुष्टि गरेकी छिन् । ३२ वर्षीय पाण्डे सर्भिकल क्यान्सरबाट पीडित थिइन् ।
पूनम पान्डेको आधिकारिक इन्ष्टाग्राम पेजमा उनले टिमले आधिकारिक बयान…
गायक योगेश वैद्यको निधन
वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति भ्याली अस्पताल लैजाने क्रममा वैद्यको निधन भएको हो ।
७७…