Browsing Category
मनोरंजन
नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव चैत ७ गतेबाट
काठमाडौं \ नेपाल र युरोपेली सङ्घ (इयू)बिच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको १३ औँ श्रृङ्खला चैत ७ गतेबाट सुरु हुने भएको…
ओस्कारमा ‘ओपेनहाइमर’ लाई अवार्ड
काठमाडौँ \ लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न ९६ औँ ओस्कार अवार्डमा क्रिस्टोफर नोलनले निर्देशन गर्नुभएको चलचित्र ‘ओपेनहाइमर’ ले उत्कृष्ट चलचित्रसहित कुल सात वटा अवार्ड हात पारेको छ ।
चलचित्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता, क्रिस्टोफर…
ओली–हमालबीच चलचित्र संवाद हुने
काठमाडौँ \ अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज…
‘अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन’
काठमाडौं \ गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभयो । आदर्श पुरुष र सरल छवि निर्माण गर्नुभएका अभिनेता आचार्य पर्दामा…
नेपाली चलचित्रको ‘सो’ मा सधैँ विवाद
काठमाडौँ \ विदेशी चलचित्रसरह नेपाली चलचित्रलाई ‘सो’ नदिइएको भन्दै लेखक, निर्देशक तथा अभिनेता नवल खड्काले चलचित्र ‘काँडेतार’ हलबाट उतार्ने घोषणा गर्नुभएको छ । निर्देशक खड्काले हलको अन्यायपूर्ण व्यवहारका कारण चलचित्र हलबाट उतार्नु परेको…
भिटेन र साइग्रेसको कन्सर्ट भब्यरुपमा सम्पन्न, दिन भरि नाचे दर्शक,
नेपाली र्याप गायक भि-टेन ले साइप्रसका नेपाली दर्शकलाई दिनभर नचाएकाछन । लिमासोलको नर्स लाइभ कन्सर्ट भेन्युमा भएको भि-टेनको लाइभ प्रस्तुति र कथा बाचक साइग्रेसको प्रेरणादायी कथाबाचनमा साईप्रसका नेपालीहरु मन्त्रमुग्ध भएर रमाएका थिए ।…
एआईले बनायो फडिन्द्र, जोएश र मुन्ना
प्रविधिको बढ्दो प्रयोगमा पछिल्लो समय आर्टिफेसियल इन्टिलेजेन्स (एआई) को लोकप्रियता बढ्दो छ। एआई प्रविधिमार्फत आफूलाई आवश्यक सामाग्री तयार गर्ने प्रचलन विश्वभर बढिरहेको सन्दर्भमा यसै प्रविधिमार्फत नेपाली फिल्मको क्यारेक्टर तयार गरिएको छ ।…
गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि
काठमाडौं \वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले…
भजन शिरोमणि भक्तराज आचार्यको निधन
काठमाडौँ \ भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए ।
आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य बिगत लामो…
१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १८ गतेदेखि
१२ औँअन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आउँदो १८ गतेदेखि शुरु हुँदैछ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अनुसार २७ गतेसम्म चल्ने मेला काठमाण्डौ, दाङ, पोखरा र ललितपुरमा हुनेछ ।
मेलामा अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया,…