Browsing Category

खेलकुद

रोहितको ब्याटिङमा युएईविरुद्ध नेपालको जित

काठमाडौं \ कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ…

विश्वकप छनाेट : अञ्जनकाे कीर्तिमानी गाेलमा नेपाल हारबाट जाेगियाे

फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेकाे छ । आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले लाओससँग १–१ गाेलकाे बराबरी गरे । खेलमा लाओसले शुरुवाती अग्रता लिएकाे थियाे ।…

भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान

हान्झाउ \  १९ औँ एसियाली खेलकुदकाे भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा आज बिहीवार भएको पुरुष ९६ केजी तौल समूहमा विशालले ३ वटा राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली…

नेपाललाई कबड्डीमा पदक पक्का

हाङझाउ \  १९औं एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ । समूह ‘बी’ अन्तर्गत हाङझाउस्थित साओशन गुआली स्पोर्ट्स सेन्टरमा बुधबार इरानले बङ्गलादेशलाई ५४–१६ ले हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको…

एसियाली खेलकुदको क्रिकेटमा भारतसँग नेपाल पराजित

काठमाडौं \  चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वार्टरफाइलमा पराजित भएको छ । मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भएको खेलमा भारतले दिएको २ सय ३ रनको विशाल लक्ष्य…

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं \ १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ ।मंगलबार बिहान चिनको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको…

टी-२० मा नेपालको विश्व कीर्तिमानी जित

हाङझाउ \  नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ । जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा बुधबार बिहान भएको खेलमा…

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

काठमाडौं \ नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा बर्तमान अध्यक्ष चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनु भएको छ । क्यानको नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव हुने तयारी भईरहेको बेला चन्द निर्विरोध हुनु भएको हो । उहाँकोविरुद्ध उम्मेदवारी…

१९औं एसियाड टोलीको बिदाइ : खेलाडीको हौसला बढाउन प्रधानमन्त्री चीन जाने

काठमाडौं \ चीनको हाङझाउ सहरमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६ गतेदेखि २१ गते) सम्म आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागीता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित विशेष…

एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता

काठमाडौं \  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । असन्तुष्ट पक्षले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाइ बर्खास्तीको माग गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्…