Browsing Category

खेलकुद

अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामा तेगुलाई, नेपालका प्रचित तेस्रो

कास्की  \ पोखरामा ११ देशका खेलाडीको सहभागितामा भएकाे अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले जितेका छन् । उनले ५ स्टेज (ट्रयाक) को ११ किलाेमिटर ९२० मिटर दूरी ९ मिनेट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार…

नेपाल सुपर लिग फुटबलको दोस्रो संस्करण आजदेखि

काठमाडौं \  नेपाल सुपर लिग फुटबल (एन.एस.एल)को दोस्रो संस्करण शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा आज साँझ हुने उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले नयाँ टोली स्पोर्टीङ इलाम डे मेचीको सामना गर्नेछ । दशरथ रंगशालामा…

भारतले दियाे अस्ट्रेलियालाई २ सय ४१ रनकाे लक्ष्य

काठमाडौ \ एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा जितमा लागि आयोजक भारतले अस्ट्रेलियालाई २४१ रनको रनको मध्यम लक्ष्य दिएको छ । अहमेदाबादस्थित नरेन्द्र मोदी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेटको…

दक्षिण एसियाली कराते यसै महिना

काठमाडौं \  नेपाल कराते महासङ्घको आयोजनामा सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप मङ्सिर १६ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराते महासङ्घका अध्यक्ष एवं…

भारत चाैथाें पटक क्रिकेट विश्वकपको फाइनलमा

भारत चौथो पटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा भारतले न्यूजील्याण्डलाई ७० रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो । भारतले दिएको ३९८ रनको लक्ष्य पछाएको…

एन्फाः अध्यक्ष र महासचिव विरुद्धको अविश्वासको प्रस्ताव असफल

हेटौंडा \ अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल भएको छ । हेटौँडामा विहीबार भएको एन्फाको विशेष साभारणसभामा भएको मतदानबाट अविश्वासको प्रस्ताव असफल भएको हो ।…

राष्ट्रिय क्रिकेट टाेलीलाई क्यानले ५० लाख रुपैयाँ दिने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनाेट हुन सफल राष्ट्रिय क्रिकेट टाेलीलाई प्राेत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएकाे छ । आज साेमवार बसेकाे क्यानकाे केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनाेट हुने सफल राष्ट्रिय क्रिकेट टाेलीलाई…

नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले जित्याे टी–२० विश्वकप छनाेटकाे उपाधि

आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेकाे छ । सुपर ओभरमा ओमानले दिएकाे २२ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १० रनमात्र बनाउन सक्याे । आज आइतवार कीर्तिपुरकाे त्रिवि…

प्रधानमन्त्रीद्वारा विश्वकपमा छनोट भएको नेपाली टोलीलाई बधाई

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ । शुक्रबार नेपाल टी–२० विश्वकपमा छनोट भएकोमा प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको हो । सन् २०१४ मा अमेरिका र वेस्टइन्डिजमा…

फाइनल खेलमा युएईसँग नेपाल पराजित 

संयुक्त अरब इमिरेटस (युएई)सँग नेपाल पराजित भएको छ । किर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो । समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि…