Browsing Category
प्रवास
‘टिम महेश’ बाट राज रेग्मी तथा रोबिन शेरचनले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता
काठमाडौँ - 'टिम महेश' बाट कतारस्थित एक सफल व्यवसायी राजु रेग्मी (राज) तथा जापानस्थित व्यवसायी रोविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौँस्थित एनआरएनए केन्द्रीय कार्यालयमा शुक्रबार अपरान्ह राज रेग्मीले…
‘टिम महेश’ बाट उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मीद्वारा आफ्ना एजेंडा सार्वजनिक
काठमाडौँ - आउँदा सातादेखि सुरु हुन लागेको गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले नेतृत्व गरेको टिम महेशबाट उपाध्यक्षका उम्मेदवार राजु (राज) रेग्मीले मातृभूमिको समृद्धिकोलागी सामूहिक लगानी…
महेश र विनोदले गरे सामूहिक सम्बोधन, तीन महिनाभित्र एनआरएनएलाई एकताबद्ध गराउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले विभाजित रहेको संस्थालाई तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने प्रतिबद्धता जनाएका छन् । कोरिया भ्रमणमा रहेका उनले आफ्नो टिमका उम्मेदवारहरु र…
एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङको उम्मेदवारी घोषणा,
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले
उम्मेदवारी दिने घोषणा गरेकी छन्।
एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक
पदमा उम्मेदवारी दिने घोषणा गरेकी…
मध्यपूर्वको भ्रमणपछि उत्साहित महेश श्रेष्ठले भनेः १० करोडको कोष संकलन एकबर्षमै गर्छु
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेश कुमार श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपैंयाँ बराबरको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।…
एनआरएनएका अध्यक्ष पदका उम्मेद्वार महेश श्रेष्ठको बहराइनका नेपालीहरु सँग अन्तर्कृया
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले बहराइनमा रहेका नेपालीहरुसँग भावी योजना र कार्यदिशाका बारे छलफल गरेका छन् ।
महासचिबका प्रत्यासी बुद्धि सागर सुवेदीलाई…
एनआरएनएको अध्यक्ष पदका उम्मेद्वार महेश श्रेष्ठ टिम बलियो बनाउदै, उपाध्यक्ष र महासचिबका उम्मेद्वार…
काठमाडौं । काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशन नजिकिदै जाँदा टीम बलियो बनाउन अध्यक्षका प्रत्यासीहरु सकृय भएका छन । संस्थाको नेतृत्व हत्याउन एकपछि अर्का अध्यक्षका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक र औपचारिक रुपमा…
एनआरएनए अध्यक्षमा रवीना थापाले गरिन् उम्मेदवारी घोषणा
गैर आवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष रवीना थापाले अबको नेतृत्व समझदारी, सहकार्य र एकताको पक्षपाती हुनुपर्ने भएकाले आफूले पुन उम्मेदवारी दिएको बताएकी छिन्।
काठमाडौँमा बिहीबार दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै…
तछाड मछाड गर्दिन्, पुनः उपाध्यक्षमा उम्मेदवार हुन्छु : हेमराज शर्मा
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
डा. शर्माले बुधवार एक विज्ञप्ति जारी गर्दै संघको अभियान र समग्र गैरआवसीय नेपालीको हितमा हुने विश्वास लिँदै आम सहमतिको…
५ एजेण्डासहित सचिव पदका उम्मेदवार दयानिधि चुनावी अभियानमा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा केन्द्रिय सचिव पदका उम्मेदवार दयानिधि सापकोटा आफ्ना ५ प्रमुख एजेण्डा अगाडि सारेर चुनावी अभियानमा लागेका छन् ।
हाल एनआरएनए युरोप उपसंयोजक रहेका सापकोटाले पारदर्शी संगठन,…