पर्सामा थप ३४ जनामा कोरोना पुष्टि

वीरगञ्ज - पर्सामा सोमबार राती थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा नेपाली सेना, चिकित्सक, पत्रकारसमेत रहेका छन् । संक्रमितमध्ये

भ्रष्टाचारमा मुछिएपछि स्पेनका ८२ वर्षीय पूर्वराजा कार्लोसले देश छाडे

भ्रष्टाचारमा मुछिएपछि स्पेनका पूर्व राजा जुआ कार्लोसले देश छाडेका छन् । उनी कुन देश पुगे नबताइएपनि देश छाडिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि ८२ वर्षीय पूर्व राजाले देश छाड्ने निर्णय गरेको स्पेनको राजदरबारले जनाएको

सप्तरीमा आजदेखि सात दिने निषेधाज्ञा जारी

राजविराज - जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले आज बिहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको हो । प्रमुख जिल्ला

दिवंगत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै

काठमाण्डौ - भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। आजका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा

कोरोना महामारी: जोर बिजोर प्रणाली लागू हुँदै, कडा लकडाउनको गृहकार्य

काठमाण्डौ - विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण तिव्र रूपमा बढ्दै गएपछि सरकारले निजि सहित सार्वजनिक सवारमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड-१९ संकट व्यवस्थापन

कसको चाड हो जनै पूर्णिमा ?

-- नारायण गाउँले ऋषितर्पणी, जनै पूर्णिमा, रक्षाबन्धनजस्ता विभिन्न नामले प्रचलित श्रावण शुक्लपूर्णिमा सनातनधर्मी समाजको एउटा महत्त्वपूर्ण पर्व हो । मूलत: कृषिमा आधारित समाजको आजका दिनदेखि करिब तीन महिना किसानी कामबाट फुर्सत हुन्छ र यही

सिन्धुपाल्चोकमा गएको पहिरोमा दश जनाको मृत्यु

सिन्धुपाल्चोक - भारी वर्षाका कारण सिन्धुपाल्चोकको दुई स्थानमा गएराति गएको पहिरोमा वेपत्ताहरुको शव फेला परेको छ । प्रहरीका अनुसार घटनामा वेपत्ता समेतको शव फेला परेपछि मृतक संख्या १० पुगेको छ । मृतकहरुमध्ये आठ जना कभर्ड हल निर्माणमा

जनै पूर्णिमा, रक्षाबन्धन, देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाण्डौ - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ,

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

नयाँ दिल्ली - भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । गृहमन्त्री शाहले आफै यसबारे पुष्टी गरेका छन् । आइतबार दिउँसो उनले आफ्नो ट्वीटर अकाउन्टमा आफुलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन् । ‘कोरोनाका

आइतबार थपिए २४६ कोरोना संक्रमित, १११ जना डिस्चार्ज

काठमाण्डौ - आइतबार नेपालमा कोरोना भाइरसका आज २ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २० हजार ३ सय ३२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन्