राष्ट्रपति पौडेल र बिम्स्टेकका महासचिव पाण्डेबिच भेटवार्ता

काठमाडौँ \  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणी पाण्डेले भेटवार्ता गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेल र बिम्स्टेकका…

प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ, जेठ ८ गते। प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण मंगलबार सार्वजनिक भएको हो। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार…

कांग्रेसको नाराबाजीकै बीच संसदबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

नेपाली कांग्रेसको नाराबाजी र अवरोधकै बीच आज पनि प्रतिनिधि सभाको बैठक बसेको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसका सांसदहरूले आज पनि नाराबाजी र…

लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस

काठमाडौँ \  प्रतिनिधि बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । मङ्गलबार बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गर्नुभयो । सो क्रममा मन्त्री…

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको तयारी, हिमाल जोगाउन पहल गरिने

काठमाडौँ \ नेपाल सरकारले आयोजना गर्न लागेको हिमाल, मानिस र जलवायु विषयक जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रका अध्यक्षसहित २३ देशका ६१ विदेशी विज्ञ तथा पाहुना सहभागी हुनुहुने भएको छ…

वैदेशिक रोजगार विभागबाट सञ्चालित फेमिस प्रणालीमा समस्या

वैदेशिक रोजगार विभागबाट सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा समस्या आएको छ । फेमिस प्रणालीको सर्भरमा प्राविधिक समस्या आएपछि दैनिक प्रवाह हुने श्रम स्वीकृतिलगायतका सेवा नियमित हुन नसकेको विभागले जनाएको छ । समस्या…

बेलायत र नेपालबिच व्यापार वृद्धि हुन्छ: प्रधानमन्त्री सुनाक

लन्डन \ संयुक्त अधिराज्य (बेलायत)का प्रधानमन्त्री ऋषि सुनाकले आगामी बर्सहरूमा बेलायत र नेपालबिच व्यापार वृद्धि हुनुका साथै निजी लगानी पनि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ । नेपाल र बेलायतबिच सन् १९२३ मा सम्पन्न मैत्री सम्धी हस्ताक्षर…

शिब मन्दिरमा घन्टि बजाउदै पूजा गरेर मनायो प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमले प्रथम स्थापना दिवस,

स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमले आफ्नो प्रथम स्थापना दिवस २० मे का दिन बेल्जियमको औडनार्द (Oudenaarde) मा रहेको शिब मन्दिरमा एक भब्य कार्यक्रम गरि मनाएको छ। नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी…

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको…

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, पक्षमा १५७ मत

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शून्य मत परेको छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा…