मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरु हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा आज यहाँ आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै त्यस्ता सेवा स्थापना!-->…
ताजा जनादेशका लागि तयार रहन उपप्रधानमन्त्री पोखरेलको आग्रह
पर्सा : उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्था र संसद्मा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । उनले भने, “निर्वाचनका लागि तयार हुन म आम मतदाता समक्ष आग्रह गर्दछु ।”
प्रेस सेन्टर पर्साद्वारा आज!-->!-->!-->…
कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने
दक्षिण कोरिया : पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने!-->…
यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घट्यो
काठमाडौं : कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ ।
विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष एक हजार पाँच!-->!-->!-->…
आज सेना दिवस मनाइँदै
काठमाडौं : नेपाली सेनाले शिवरात्रिका अवसरमा आज मुलुकभर सेना दिवस मनाउँदै छ । शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा विशेष समारोह हुँदैछ ।
सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज,!-->!-->!-->…
आज महाशिवरात्रि, पशुपतिलगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो
काठमाडौं : महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर!-->!-->!-->…
विद्यालय र पुस्तकालय सहयोगार्थ दोलखा–दिपायल साइकल यात्रा
कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कद्वारा दोलखामा निर्माणाधीन विद्यालय भवन र डडेल्धुराको पुस्तकालयका लागि रकम संकलन गर्ने उद्देश्यका साथ एक युवाले साइकल यात्रा गर्न लागेका छन् ।
दोलखाको राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको एक!-->!-->!-->…
शाेक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित
१४ जना पूर्व तथा बहालवाला सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते दिउँसो १ बजे बस्ने छ ।
बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी,!-->!-->!-->!-->!-->…
नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक घटना क्रममा केन्द्रित हुने छ ।
बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सरकार गठन, पार्टीको!-->!-->!-->…
प्रतिनिधिसभाको बैठक आज बस्दै, सातवटा अध्यादेश पेश गर्ने तयारी
काठमाडौं : विघटित प्रतिनिधि सभा पुनःस्थापनापछि आज दोस्रो बैठक बस्दै छ । गत आइतबार बसेको पहिलो बैठक प्रतिपक्षीको विरोधपछि स्थगित भएको थियो । आजको बैठकमा विभिन्न ७ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
!-->!-->!-->…