अमेरिकि राष्ट्रपती जो बाइडनबाट पाए नेपाली युबाले सम्मान ,

अमेरिकाका राष्ट्रपती जो बाईडेनले पर्वत समाज अमेरिकाका अध्यक्ष रविन शर्मालाई प्रसंशापत्र प्रदान गरेकाछन । बाल्टिमोरमा आयोजित एक कार्यक्रममा शर्मालाई उक्त सम्मान प्रदान गरिएको हो । अमेरिकी राष्ट्रपति जो बाईडेनद्वारा हस्ताक्षरित प्रमाण…

चोरि भएका करीब आठ सय बर्ष पुराना कलाक्रिति नेपाल फर्काइदै ,

नेपालबाट चोरि भएर युरोप पुगेका एघारौ र बाह्रौ सताब्दिमा बनेका पुरातात्विक कलाक्रितिहरु नेपालले फिर्ता पाएकोछ । नेपालका ऐतिहासिक कालाक्रिति इटुम्बहालको तुडाल र शिबोधर्मोत्तरम शास्त्र गाताचित्र, आर्ट रिकोभरी इन्टरन्यासनलका प्रमुख क्रिस्टोफर…

लोक दहाल “भरतपुर भ्रमण वर्ष २०२४” मूल समारोह समितिको सदस्यमा मनोनित

काठमाडौँ - गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष लोक दहाललाई "भरतपुर भ्रमण वर्ष २०२४" मूल समारोह समितिको सदस्यमा मनोनयन गरिएको छ। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उनलाई उक्त पदमा मनोनयन गरेकी हुन्। भरतपुर महानगरपालिकालाई…

नेपालको लागि ‘एडब्लुएस ट्रेनिङ पार्टनर’ को रूपमा छानियो जेनेस एकेडेमी

काठमाडौं । सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एकमात्र ‘एडब्लुएस ट्रेनिङ पार्टनर’ को रुपमा छनोट भएको छ । बेलायतमा मुख्यालय रहेको सेवा प्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशनको शैक्षिक इकाईको रूपमा रहेको…

नेपाली ब्यबसायी संघ बेल्जियम र एफआवेवेको सहकार्यमा नेपाली ब्यबसायीहरुलाई खाद्य सुरक्षा तालिम,

नेपाली ब्यबसायी संघ बेल्जियमले बेल्जियमको खाद्य सुरक्षा सम्बन्धि सरकारी निकाय एफआवेवेको सहकार्यमा यहाँ होटेल रेस्टुरेन्ट, क्याफे, खाद्य सामाग्री पसल संचालन गरिरहेका आफ्ना सदस्यहरुका लागि खाद्य सुरक्षा सम्बन्धि तालिम सम्पन्न गरेकोछ ।…

कोरियामा सम्पन्न ग्लोबल स्पोर्टस टुरिज्म मेलामा अन्तरराष्ट्रिय पर्बत समाजले गर्यो खेलकुद सम्झौता,

दक्षिण कोरियाको राजधानी सियोलमा सम्पन्न ‘स्पोर्टस ग्लोबल टुरिजम २०२४’ गोष्ठीमा अन्तरास्ट्रिय स्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासको लागि अन्तरास्ट्रिय पर्बत समाज लगायतका संस्थाहरुले आर्थिक,भौतिक र नैतिक सहयोग र सहकार्यको गर्ने भएका छन…

एनआरएनएको केन्द्रीय कार्यालय रहेको जग्गा सरकारीकरण हुने,

गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय रहेको जग्गा सरकारीकरण हुने भएकोछ । ललिता निवास जग्गा कान्डले चर्चित सरकारी जग्गा ब्यक्तिका नाममा गरिएको सम्बन्धी मुद्दामा आज अदालतले एनआरएनए लगायत सो क्षेत्रको जग्गा किनेकाहरुले आफुले…

एनआरएनएको बद्री केसी समूहलाई अदालतले दिएन मान्यता

 काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा  बद्री केसीले नेतृत्व गरेको समूह अदालतबाट आधिकारिक मान्यता पाउन असफल भएको छ ।  उच्च अदालत पाटनले बुधबार परराष्ट्र मन्त्रालयलाई संस्था नवीकरण गर्नका लागि आदेश दिए पनि आधिकारिताको विषयमा भने …

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७१…

झण्डै २ करोड नक्कली नोटसहित भारतीय गाडि प्रहरी नियन्त्रणमा

एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडी नियन्त्रणमा लिएको छ। सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो। आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा…