संविधानको रक्षा गर्न सरकार निरन्तर क्रियाशील : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् । मुलुकमा लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने

संविधानको कार्यान्वयन गर्न राज्यका सबै अंगले निष्पक्ष भूमिका खेल्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानद्बारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९

प्रमुख दलहरुले समानुपातिक निर्वाचनतर्फको बन्दसूची आज बुझाउँदै

काठमाडौं : आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरुले समानुपातिक निर्वाचनतर्फको बन्दसूची आज बुझाउँदै छन् । निर्वाचन आयोगले हिजो र आजका लागि बन्द सूचि बुझाउने समय तोकेको थियो । पहिलो प्रमुख

आज संविधान दिवस

काठमाडौं : आज संविधान दिवस । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा कार्यक्रम आयोजना गरेका छन् । ६८१ को

न्यायालयमा अनियमितता : ६० लाखको काममा साढे ७ करोड खर्च

काठमाडौं : न्यायालयमा भ्रष्टाचार लगायतका विषय समेटेर सत्तागठबन्धनले प्रधानन्याधीश जबरालाई महाअभियोग दर्ता गरेको विषय सत्य भएको पाइएको छ । महालेखा परीक्षकले गरेको विस्तृत अध्ययनबाट भवन निर्माणमा चोलेन्द्र राणा सहितका अन्य व्यक्तिको संलग्नता

सर्वोच्च फर्कने भनेका चोलेन्द्र घरबाटै निस्कन पाएनन्, नजरबन्दमा राखेको आरोप

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गृह प्रशासनले घरवाट निस्कन नै रोक लगाएको छ । आफुविरुद्धको महाअभियोग नटुंगिदै संसदको कार्यकाल सकिएपछि सर्वोच्च फर्किन खोजेका जबराले आफुलाई सरकारले जनरबन्दमा राखेको आरोप लगाएका

टुकुचा खोला मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश

काठमाडौंः उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो । प्रेसिडेन्ट

चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस, निलम्बन निरन्तर

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस भएको छ । ११ सदस्यीय महाअभियोग सिफारिस समितिले बहुमतका आधारमा महाअभियोग लाग्ने गरी तयार प्रतिवेदन पारित गरेका हुन् । जसमा सत्तारुढ गठबन्धनमा आवद्ध

निर्वाचन प्रक्रिया आजदेखि शुरु, समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्न आज र भोलिको समय

काठमाडौं : नयाँ संविधान जारी भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको अवधिका लागि निर्वाचन प्रक्रिया आजबाट शुरु भएको छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दैछन ।

अपडेट : अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं : अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । पहिरोमा परेकाको उद्दारका क्रममा १४ जनाको शव भेटिएको हो । घटनामा ११ जना घाइते उद्दार गरि उपचारका लागि अस्पताल भर्ना