मापसे गरेर सवारी चलाउने बढे

रत्ननगर, ७ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष २०७१-७२ मा मापसे कारबाहीबाट रु ११ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न क्षेत्रमा गरेको जाँचका क्रममा एक हजार १६८ जनामाथि गरेको कारबाहीबाट राजस्व सङ्कलन…

एनआरएन ईटालीका अधिकांश उमेदवार निर्विरोध, अध्यक्षमा दुईको उमेदवारी

चारदिशा सम्वाददाता। २३ जुलाई रोम। गैर आवासीय नेपाली संघ ईटालीको चौथो कार्यकालको लागि हुन गैरहेको आम निर्वाचनमा अध्यक्ष लगायत अन्य सवै पदमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचत आयोगले २२ जुन २०१५ रात्रीको १२ वजे सम्म उमेदवारको अन्तिम…

गोलेको उपचार खर्च एमाओवादीले ब्यहोर्नेछ : अध्यक्ष दाहाल

काठमाडौं, ६ साउन । हाड र नसाको बिरामीका कारण लामो समयदेखि अस्वस्थ रहनुभएकी माओवादी सेनाका पूर्व लडाकु एवम् सञ्चारकर्मी प्रविना गोलेको सबै उपचार खर्च एकीकृत नेकपा(माओवादी)ले व्यहोर्ने भएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज गोले…

संविधानमा जनताको अभिमत सर्वोपरि हुनुपर्छ : पूर्वराजा शाह

काठमाडौं, ६ साउन । विश्व हिन्दू युवा महासङ्घले राष्ट्र कल्याणको कामना गर्दै मखनस्थित पशुपतिनाथको मन्दिरमा आज क्षमा पूजा गरेको छ । उक्त कार्यक्रममा भूकम्प तथा त्यसपछिका परकम्पका कारण अकालमा मृत्युवरण गरेका व्यक्तिको आत्माको चिर शान्तिको…

‘प्रधानसेनापति बिनाको राष्ट्रिय सुरक्षा परिषद् अपूर्ण’

काठमाडौं, ६ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानसेनापति बिनाको राष्ट्रिय सुरक्षा परिषद् अपूर्ण हुने भन्दै परिषद्मा प्रधानसेनापति हुनैपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले ३३औं बिपी स्मृति…

वी.पी. स्मृति दिवस

नेपाल प्रेस युनियनले ३३ आँै वी.पी. स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाली काँँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत सहभागी ।

पूर्वराजा

विश्व हिन्दू युवा महासङ्घले राष्ट्र कल्याणको कामना गर्दै मखनस्थित पशुपतिनाथको मन्दिरमा आज आयोजना गरेको पूजामा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हुँदै ।

सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्छ : मन्त्री डा रिजाल

इलाम, ६ साउन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्ने बताउनुभएको छ । “एक-दुई दिन ढिलो गरेर केही हुँदैन्, तर हतारोमा संविधान जारी गर्दा समस्या हुन्छ । संविधान जारी गरौँ तर सीमाङ्कनसहितको गरौंँ”–…

बन्दले झापाको जनजीवन प्रभावित

सुरुङ्गा (झापा), ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज आह्वान गरेको बन्दका कारण झापाको जनजीवन प्रभावित भएको छ । प्रस्ताविक संविधानको मस्यौदामा रायसुझाव सङ्कलन गर्ने क्रममा आफूहरुको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप…