प्रस्ताव–समर्थन

संसदको बैठकमा महिला, बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको प्रतिवेदनसहितको राष्ट्रिय युवा परिषद् विधेयकमाथि छलफल गरियोस् भनी प्रस्तावको समर्थन गर्दै सभासद्हरु ।

विपीको विचार सम्बन्धी गोष्ठी

नेपाल तरुण दलले विपी कोइरालाको ३३ औँ स्मृति दिवसको अवसरमा आयोजित वर्तमान राजनीतिक सन्दर्भमा विपीको विचार सम्बन्धी गोष्ठीका सहभागी नेपाली काँग्रेसका नेताहरु ।

-याली

हिन्दू राष्ट्रको माग गर्देै काठमाडौँको माइतीघरबाट नयाँ बानेश्वरसम्म निकालिएको -याली ।

साउनमा संविधान नआए कहिल्यै आउँदैन : सभामुख

काठमाडौं, १० साउन । यदि साउनभित्र संविधान जारी भएन भने संविधान कहिले जारी हुने हो , भन्न सकिदैन । संविधान जारी गर्ने मिति अनिश्चित हुने बताएका छन । उनले गत जेठमा प्रमुख दलहरुका बीच भएको सोह्र बुँदे सहमतिकै आधारमा संविधान जारी हुने बताएका…

महिला शोषणविरुद्ध ‘विश्वास’

काठमाडौं, १० साउन । ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले आज जनचेतनामूलक सडक नाटक ‘विश्वास’ गौशालामा प्रदर्शन गरेको छ । स्थानीय डान्स तथा क्याबिन रेस्टुराँमा कार्यरत महिलाको अधिकारका लागि क्रियाशील सो संस्थाले महिला हिंसा तथा यौन…

दोलखामा दुई परकम्प

काठमाडौं, १० साउन । गए राति ८ बजेर ४ मिनेट जाँदा दोलखा मागापौवा केन्द्रविन्दु भएको ४.५ रिक्टर स्केलको परकम्प गएको छ । त्यसअघि बिहान १२ बजेर ५ मिनेट जाँदा दोलखाकै माली केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको थियो । गत वैशाख १२…

जनमतमा दलहरू विभाजित

काठमाडौं, १० साउन । साउनभित्र संविधान जारी गर्ने घोषणा गरेका १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता प्रमुख चार दलका शीर्ष नेताहरू जनताका सुझाव सम्बोधन गर्ने विषयमा विभाजित देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा चार…

आफ्नै प्रस्ताव छाड्दा एमाले अप्ठ्यारोमा

काठमाडौं, १० साउन । नेकपा एमालेले संविधानका मस्यौदामा आएका सुझावलाई आधार मानेर पार्टीको प्रस्ताव तयार गर्ने भएको छ । यसअघि भएका सहमति र आएका नयाँ विषयलाई समेटेर ठोस प्रस्ताव तयार गर्न केन्द्रीय कमिटीको बैठक बस्दैछ । वैठकले प्रमुख दलहरुको…

बालकलाई जिउँदै बलि दिने अभियुक्त पक्राउ

परासी, ९ साउन । १० वर्षीय बालकलाई बलि दिने पाँचजना अभियुक्तलाई नवलपरासी प्रहरीले सार्वजनिक गरेको छ । नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि दिने हरिजनसहित सोही स्थान बस्ने ५५ वर्षीया गङ्गा हरिजन, ५० वर्षीय…

कसरी बने आदित्य ‘गुगल ब्वाइ’ ?

‘उपचारार्थ म हजुरहरुबाट टाढा केही समयको लागि जाँदैछु, फर्की आउँदा देशमा दिगो शान्ति सहित क्रान्तिकारी अमूल परिवर्तन हुने छ भन्ने अपेक्षा गर्दछु ।’ गुगल व्वाइ आदित्यले उपचारका लागि अमेरिका जानुअघि आफ्ना शुभचिन्तकहरुकालागि लेखिदिएको वाक्य हो…